बुधवार, जेष्ठ ०९ गते, २०७५
सोमवार, २०७५ बैशाख ३० गते ००:५९

 
पोखरास्थित विमानस्थलमा बम भेटिएको छ । विमानस्थलको १ नम्बर गेटमा बम भेटिएको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार बम डिस्पोजल टोली आएर काम सुरु गरिसकेको छ ।
 
विप्लव समूहका कार्यकर्ताले बम राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । विप्लव समूहले आज नेपाल बन्द अाह्वान गरेपनि यसको सामान्य प्रभाव देखिन्छ ।
 
विमानस्थलमा भेटिएको बम डिस्पोज गरिएको छ । नेपाली सेनाले डिस्पोज गरेको हो । 
नागरिकन्युजबाट



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
326.   अमेरिका पुर्‍याउँने भन्दै ठग्दै
327.   सांसदको मासिक तलब बढ्यो, जनता गरिबीको मारमा नै
328.   साझाका बस ‘अन्तर्राष्ट्रिय टर्मिनल हुँदै नयाँबसपार्कसम्म’
329.   फुटबल खेलाडीलाई कान्तिपुर होलिडेजले दुबई टुर लैजाने
330.   अमेरिकामा बस्ने नेपालीद्धारा बिद्यालय निमार्ण गरी हस्तान्तरण
331.   सिंगापुरबाट एक करोड अमेरिकी डलर नेपाल भित्रिँदै
332.   औंठाछापबाटै बालमनोविज्ञान पहिचान
333.   त्रिभुवन विमानस्थल संसारकै १० औ खराब, सिंगापुर विमानस्थल सबैभन्दा उत्कृष्ट
334.   अमेरिका पठाउने दालाल प्रहरीको फन्दामा
335.   अमेरिकाको ४५ औ राष्ट्रपतीमा ट्रम्प, नेपालीलाई के फरक पर्ला ?
336.   राष्ट्रपतीय निर्वाचनबारे के भन्छन् अमेरिकाका नेपाली?
337.   नेपाल लाईब्रेरी फाउण्डेशनको अध्यक्षमा कपिलदेव थापा
338.   उपत्यकाका तीन जिल्लालाई लोडसेडिङमुक्त जिल्ला घोषणा गर्ने तयारी
339.   नेपाली चेलीको तस्बीर सामाजिक सञ्जालमा भाइरल
340.   भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंमा
341.   राष्ट्रपतिद्धारा गिरानचौर नमुना बस्ती हस्तान्तरण
342.   नेपालीलाई मृत्युदण्ड नदिन प्रधानमन्त्री दाहालको आग्रह
343.   अमेरिकाले नेपालीहरुका लागि टिपीएस सुबिधा बढायो
344.   घुम्नैपर्ने उत्कृष्ट देशको सुचिमा नेपाल पाँचौं
345.   इजिप्टको राजदूतमा अर्याल नियुक्त
346.   त्रिभुवन विमानस्थल विश्वकै सबभन्दा खराब दश विमानस्थलको सूचीमा
347.   उत्पत्तिको प्रमाणपत्र अब सरकार आफैंले जारी गर्ने
348.   धेरै यात्रु बोक्नेमा नेपाल बायु सेवा निगम दोस्रो
349.   कुन मुलुकको पासपोर्ट कति शक्तिशाली ?, नेपाल ८७ औं स्थानमा
350.   दसैँले छोएन भुटानी शरणार्थी शिविरमा
Results 707: You are at page 14 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media