बुधवार, जेष्ठ ०९ गते, २०७५
सोमवार, २०७५ बैशाख ३० गते ००:५९

 
पोखरास्थित विमानस्थलमा बम भेटिएको छ । विमानस्थलको १ नम्बर गेटमा बम भेटिएको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार बम डिस्पोजल टोली आएर काम सुरु गरिसकेको छ ।
 
विप्लव समूहका कार्यकर्ताले बम राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । विप्लव समूहले आज नेपाल बन्द अाह्वान गरेपनि यसको सामान्य प्रभाव देखिन्छ ।
 
विमानस्थलमा भेटिएको बम डिस्पोज गरिएको छ । नेपाली सेनाले डिस्पोज गरेको हो । 
नागरिकन्युजबाट



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
251.   छोराले रेस्लिङ्ग जित्दा आमा रिङमा
252.   दुबई एयरपोर्टमा डोरीले बाँधेको लगेज प्रतिबन्धित
253.   लिस्नर्स क्लबले पर्यवेक्षण प्रतिवेदन बुझायो
254.   १२ मुलुकमा सिफारिस राजदूतको सुनुवाइका लागि सूचना प्रकाशित गरिने, लामाको नाम हटाइयो
255.   मलेसियाबाट नेपालसम्म रेलको प्रस्ताव
256.   नेपाल स्काउटको विवाद कायमै, पुनर्गठनमा सरोकारित निकाय मौन
257.   विदेशी लगानी भित्रयाउन आजबाट लगानी सम्मेलन हुँदै
258.   पोखरामा इण्डो–नेपाल रेस्लिङ शुरु
259.   मन्जिभसिंह बन्ने भए नेपालका लागि नयाँ भारतीय राजदूत
260.   निर्वाचन आचारसंहिता आजबाट लागू
261.   आजदेखि काठमाडौंमा थोत्रा गाडी नचल्ने
262.   'समस्यामा परेका कामदारको क्षतिपूर्ति दिलाउँदा म कसरी ठग भएँ ?’ आशा लामा
263.   शेर्पा समुदायको ग्याल्बो ल्होसार आज, विभिन्न कार्यक्रमसहित मनाइदै
264.   पोखराको जंगलमा इन्डो–नेपाल रेस्लिङ प्रतियोगिता हुदै
265.   सरकारले भूकम्प पीडितलाई चैत २६ मा १५ सय ट्याक्सी वितरण गर्ने
266.   लायन्स क्लब अफ काठमाडौं टेम्पलको ‘उज्यालो उत्सव २०७३’
267.   १४ मुलुकका लागि राजदूत सिफारिस
268.   सिन्धुलीको सितलपाटीमा विपी राजमार्ग अवरुद्ध
269.   मानव तस्करमा दक्षिणपुर्वी एसियालाई ‘ट्रान्जिट’
270.   श्रममन्त्री बनेपछि किन मलेसिया नै पुग्छन् ?
271.   अमेरिकामा सयौँ आप्रवासी पक्राउ, ३० लाख गैरकानुनी आप्रवासीमा त्रास
272.   नेपाल प्रहरीको २५ औं प्रमुखमा चन्द नियुक्त
273.   ‘काठमाडौंमा चल्दैन मेट्रो रेल, स्काइ मोनोरेलको सम्भावना अध्ययन सुरू’
274.   स्वास्थ्य व्यवसायी महासंघको ११ औं साधारणसभा सम्पन्न
275.   अवैध रुपमा काठमाडौंमा बस्दै आएका ३७ वंगलादेशी नागरिक पक्राउ
Results 707: You are at page 11 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media