आइतवार, जेष्ठ १३ गते, २०७५
सोमवार, २०७५ बैशाख ३० गते ००:५९

 
पोखरास्थित विमानस्थलमा बम भेटिएको छ । विमानस्थलको १ नम्बर गेटमा बम भेटिएको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार बम डिस्पोजल टोली आएर काम सुरु गरिसकेको छ ।
 
विप्लव समूहका कार्यकर्ताले बम राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । विप्लव समूहले आज नेपाल बन्द अाह्वान गरेपनि यसको सामान्य प्रभाव देखिन्छ ।
 
विमानस्थलमा भेटिएको बम डिस्पोज गरिएको छ । नेपाली सेनाले डिस्पोज गरेको हो । 
नागरिकन्युजबाट



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
226.   अमेरिकाको सियाटलमा नेपाली वाणिज्य दूतावास स्थापना हुने
227.   कतारका लागि कोइराला र इजरायलका लागि थापा नेपाली राजदूतमा नियुक्त
228.   महिला नेतृहरु पनि के कम ? बलेफि गाँउपालीकामा गीता नेपालको दावेदारी
229.   डलर कमजोर हुँदा नेपाली रुपैयाँ बलियो
230.   मुसहर समूदायलाई धुर्मुस-सुन्तलीको उपहार, एकीकृत नमुना बस्ती हस्तान्तरण
231.   उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य
232.   वैदेशिक रोजगारीमा गएका नेपालीलाई मताधिकार दिन विवेकशीलको माग
233.   ९३ हजार अमेरिकी डलरसहित नेपाल एयरलाइन्सका क्याप्टेन पक्राउ
234.   बचत गराउन मेगाको ‘नानीमा लागेको बानी’ मा पारस र प्रियंका
235.   आउने भए निगमका २ वाइड बडी जहाज, भयो खरिद सम्झौता
236.   भूकम्पपीडितलाई जेठ दोस्रो सातादेखि ट्याक्सी
237.   २०७५ वैशाख १५ सम्म देशभरिका सबै केवल टेलिभिजनलाई डिजिटल बनाइने
238.   अब खाडी मुलुक घुम्न जान नपाइने, टुरिस्ट भिसा रोक्न निर्देशन
239.   मानव तस्करीमा संलग्नको प्रमाण देखाए राजिनामा दिन्छुः परराष्ट्रमन्त्री
240.   घोराही उप–महानगरपालिकाको मेयरमा कांग्रेसबाट किरणकिशोर घिमिरे बलियो दावेदार
241.   २४५ फिट अग्लो धरहरा बनाउन दुई अर्ब ८० करोड रुपैयाँ लागत
242.   उपत्यकामा आज घोडेजात्रा मनाइँदै
243.   रगत ... म पनि दिन्छु !
244.   ट्रम्प प्रशासनको नयाँ आदेश : अझै कठिन हुनेछ अमेरिकी भिसा पाउने प्रक्रिया
245.   बोनम्यारो पीडित कल्पनालाई गन्तव्य नेपाल साउदीको सहयोग
246.   सरकारद्धारा १२ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
247.   राहदानी लिएका यी महिलाहरु कहाँ गए ?
248.   मृतक कामदारको पैसा खाएको आरोपमा पूर्वराजदूत अन्सारीलाई जेल सजाय
249.   नेपाली टुरिस्ट गाइडलाई अमेरिकी अवार्ड
250.   निर्वाचन गराउन दुई लाख कर्मचारी आवश्यक
Results 710: You are at page 10 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media