बुधवार, जेष्ठ ०९ गते, २०७५
अन्तर्राष्ट्रिय बजारमा ‘बेलाको ब्राण्ड’को चर्चा
शनिवार, २०७५ बैशाख २८ गते ०२:०५

खाडी मुलुक कतारमा ख्याती कमाइरहेको ‘बेलाको ब्राण्ड’ले कतारमा रहेका नेपालीहरुलाई लक्षित गरी आफ्नो ब्राण्डका सामग्री खरिद गर्दा विशेष छुटसहितको विशेष अफर ल्याएको छ । 
 
कतारमा अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टीङ कम्पनीमार्फत उत्पादन तथा वितरण हुदै आएको बेलाको ब्राण्डको ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा नेपालीहरुका लागि २० प्रतिशत छुटको योजना सार्वजनिक गरेको हो । 
 
अन्तर्राष्ट्रिय बजारमा प्रख्यात ब्राण्डलाई नेपालीहरुका लागि पनि प्रदान गर्न लागिएको संचालकको भनाई छ । नेपालीहरुलाई बेलाको ब्राण्डको एयरकन्डिशन ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा २० प्रतिशत छुट योजना ल्याइएको संचालक अब्दुल बशिदले जानकारी दिए । उनी भन्छन–‘बेलाको ब्राण्डको फाइदा नेपालीहरुले पनि लिन सकुन् भनेर हामीले उहाँहरुका लागि यो योजना अघि सारेका हौ ।’ 
 
 
हालसालै मात्र कतारमा सम्पन्न ‘प्रोजेक्ट कतार एक्जिविशन’मा हजारौ अन्तर्राष्ट्रिय ब्राण्डहरुका माझमा चर्चा कमाउन सफल ‘बेलाको ब्राण्ड’को स्टलमा अन्तर्राष्ट्रिय अवलोकनकर्ताहरुको भीड नै लागेको थियो ।


 
यस ब्रान्ड अन्तर्गत आउट डुअर कुलर, मिस्टीङ फ्यानहरु ,ड्रम फ्यान, वाल फ्यान, वेंतिलेशन फ्यान, इन्ड्रसियल फ्यान, आउटडोर हिटर, एसीजस्ता सामाग्रीहरु रहेको संचालक अब्दुल वाशिदले जानकारी दिएका छन् । 
 
जनकपुर बेला गाउँका तीन दाजुभाई अब्दुल वाशिद, अब्दुल हाफिज र अब्दुल कदिरले कतारमा आफनो गाउँ जनकपुरको बेलाको नामबाट संचालनमा ल्याएका ‘बेलाको ब्राण्ड’ अहिले कतारमा प्रख्यात ब्राण्डको रुपमा चिनिन्छ भने उनीहरुले केहि समय अघि मात्र यस ब्राण्डलाई लण्डनमासमेत विस्तार गरेका छन् ।    
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
201.   साउदीका लागि नेपालका कार्यवाहक राजदूतमाथि छुरा प्रहार
202.   दुबईमा पाँच नेपालीले जिते २० करोडको चिठ्ठा
203.   ओमानमा हुने ‘नेपाल फेस्टिबल र जबफेयर’ सेप्टेम्बरसम्म स्थगित
204.   युएईको अजमान एमिरेट टावरमा भीषण आगलागी
205.   मलेसियामा चार सय नेपालीको बिचल्ली
206.   नेपाली कांग्रेस केन्द्रिय समितिलाई जनसम्पर्क समिति अष्ट्रेलियाको बधाई
207.   थाई नेपाली संघले निमार्ण गरेको विद्यालय हस्तान्तरण
208.   कतारका गुरुङद्धारा घरआँगनलाई आर्थिक सहयोग
209.   जनप्रगतिशिल मञ्च ओमानले बुझायो एनेकपा माओवादीलाई सुझावपत्र
210.   यौनधन्दामा लागेको आरोपमा मलेसियामा ४ जना नेपाली युवती पक्राउ
211.   नेपाली फुटबल टिम कतार र सिटी एक्सप्रेसबीच सम्झौता
212.   अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सबमा नेपालको सहभागिता
213.   कतारमा प्यूठान समाजको वनभोज तथा सास्कृतिक कार्यक्रम सम्पन्न
214.   एनआरएन ओमानको तेश्रो अन्तर नेपाली क्रिकेट प्रतियोगिता सम्पन्न
215.   दाङ देउखुरी समाज कतारद्धारा मिर्गौला रोगीलाई आर्थिक सहयोग
216.   कतारमा कोइरालाको १३ औं पुण्यतिथिमा श्रद्धान्जली सभा
217.   अर्घाखाँची सेवा समाज कतारको अधिबेशन सम्पन्न
218.   जनसम्पर्क समिति अष्ट्रेलियामा गिरी सर्वसम्मत
219.   कतारमा गुल्मेली वनभोज तथा सास्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न
220.   नेपाल पैसा पठाउदा साउदी अरबमा एक नेपालीलाई कार उपहार
221.   अमेरिका हिँडेका पाँच नेपाली पक्राउ
222.   स्याङ्जा सहयोग समाज युएइको वार्षिक उत्सव सम्पन्न
223.   कपिलवस्तु मुस्लिम समाजको अध्यक्षमा अख्तर हुसेन गड्डी
224.   बुद्धभुमि कपिलवस्तुको भेला तथा परिचयात्मक कार्यक्रम सम्पन्न
225.   ‘नेप्लिज विजनेस एशोसिएसन’मलेसियामा निरौला
Results 392: You are at page 9 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media