बुधवार, जेष्ठ ०९ गते, २०७५
अन्तर्राष्ट्रिय बजारमा ‘बेलाको ब्राण्ड’को चर्चा
शनिवार, २०७५ बैशाख २८ गते ०२:०५

खाडी मुलुक कतारमा ख्याती कमाइरहेको ‘बेलाको ब्राण्ड’ले कतारमा रहेका नेपालीहरुलाई लक्षित गरी आफ्नो ब्राण्डका सामग्री खरिद गर्दा विशेष छुटसहितको विशेष अफर ल्याएको छ । 
 
कतारमा अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टीङ कम्पनीमार्फत उत्पादन तथा वितरण हुदै आएको बेलाको ब्राण्डको ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा नेपालीहरुका लागि २० प्रतिशत छुटको योजना सार्वजनिक गरेको हो । 
 
अन्तर्राष्ट्रिय बजारमा प्रख्यात ब्राण्डलाई नेपालीहरुका लागि पनि प्रदान गर्न लागिएको संचालकको भनाई छ । नेपालीहरुलाई बेलाको ब्राण्डको एयरकन्डिशन ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा २० प्रतिशत छुट योजना ल्याइएको संचालक अब्दुल बशिदले जानकारी दिए । उनी भन्छन–‘बेलाको ब्राण्डको फाइदा नेपालीहरुले पनि लिन सकुन् भनेर हामीले उहाँहरुका लागि यो योजना अघि सारेका हौ ।’ 
 
 
हालसालै मात्र कतारमा सम्पन्न ‘प्रोजेक्ट कतार एक्जिविशन’मा हजारौ अन्तर्राष्ट्रिय ब्राण्डहरुका माझमा चर्चा कमाउन सफल ‘बेलाको ब्राण्ड’को स्टलमा अन्तर्राष्ट्रिय अवलोकनकर्ताहरुको भीड नै लागेको थियो ।


 
यस ब्रान्ड अन्तर्गत आउट डुअर कुलर, मिस्टीङ फ्यानहरु ,ड्रम फ्यान, वाल फ्यान, वेंतिलेशन फ्यान, इन्ड्रसियल फ्यान, आउटडोर हिटर, एसीजस्ता सामाग्रीहरु रहेको संचालक अब्दुल वाशिदले जानकारी दिएका छन् । 
 
जनकपुर बेला गाउँका तीन दाजुभाई अब्दुल वाशिद, अब्दुल हाफिज र अब्दुल कदिरले कतारमा आफनो गाउँ जनकपुरको बेलाको नामबाट संचालनमा ल्याएका ‘बेलाको ब्राण्ड’ अहिले कतारमा प्रख्यात ब्राण्डको रुपमा चिनिन्छ भने उनीहरुले केहि समय अघि मात्र यस ब्राण्डलाई लण्डनमासमेत विस्तार गरेका छन् ।    
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
176.   ओमान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
177.   राजा घले अमेरिकामा सम्मानित
178.   धुर्मुस–सुन्तली फाउण्डेशनलाई एभरेष्ट नेपालको १४ लाख, बाकि रकम छिट्टै हस्तान्तरण गरिने
179.   कतारमा ‘चितवन धमाका’ र ‘धुर्मुस सुन्तली साँझ’
180.   चितवन धमाकाका लागि कलाकार टोली कतार प्रस्थान
181.   एनआरएन जापानद्धारा लायन्स क्लबका प्रतिनिधिहरुलाई स्वागत
182.   अमेरिका छिर्न खोज्ने १६ नेपाली फिलिपिन्सबाट पक्राउ
183.   कतारमा आप्रवासी समुदाय र मानव अधिकार समितिबीच सहकार्य
184.   अष्ट्रेलियाको राष्ट्रिय जुडो प्रतियोगितामा नेपाली खेलाडीलाई स्वर्ण र कास्य
185.   धुर्मुस सुन्तली एकिकृत बस्ती निर्माणका लागि एभरेष्ट नेपाल युथ एसोसिएसनले सहयोग अभियान सुरु गर्ने
186.   संयुक्त बैचारिक सयंन्त्रद्धारा ओमानबाट पिडित महिलाको उद्धार
187.   कतारमा अलपत्र १८५ नेपालीलाई एभरेष्ट नेपाली युथ एसोसिएसन र बसन्त फिल्मसको खाद्यान्न सहयोग
188.   कृष्ण प्रणामी युवा परिषद युएईको तेस्रो अधिवेशन सम्पन्न
189.   नेपालीको लगानी रहेको ग्रिनल्याण्डले खोल्यो कतारमा ट्राभल
190.   गल्कोटको स्वास्थ्य शिविरमा ८ हजारभन्दा बढिले लिए स्वास्थ्य सेवा
191.   न्युयोर्कमा नेपाल डे परेड प्रदर्शन
192.   घाइते लामालाई कात्तिके देउराली समाज कोरियाको सहयोग
193.   कतारको सबैभन्दा सम्मानित अमिरी कप सुरु
194.   कुवेतमा मदिरा बनाएको आरोपमा ६ नेपाली पक्राउ
195.   मलेसियामा मुद्दा लड्न नेपाली श्रमिकलाई वकिलको व्यवस्था
196.   ओमान नेपाली एकता समाज रुसेयल एरिया समिति गडन
197.   नयाँघरेको उपस्थितिमा कतारमा भव्य साहित्यिक कार्यक्रम, आमिलको चर्चा
198.   सुदुरपश्चिम सेवा समाज कतारको शुभकामना तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न
199.   नयाँघरेको उपस्थितिमा कतारमा भव्य कार्यक्रम हुँदै
200.   गोरखा समाज अष्ट्रेलियाद्वारा नयाँ बर्षको कार्यक्रम सम्पन्न
Results 392: You are at page 8 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media