बुधवार, जेष्ठ ०९ गते, २०७५
अन्तर्राष्ट्रिय बजारमा ‘बेलाको ब्राण्ड’को चर्चा
शनिवार, २०७५ बैशाख २८ गते ०२:०५

खाडी मुलुक कतारमा ख्याती कमाइरहेको ‘बेलाको ब्राण्ड’ले कतारमा रहेका नेपालीहरुलाई लक्षित गरी आफ्नो ब्राण्डका सामग्री खरिद गर्दा विशेष छुटसहितको विशेष अफर ल्याएको छ । 
 
कतारमा अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टीङ कम्पनीमार्फत उत्पादन तथा वितरण हुदै आएको बेलाको ब्राण्डको ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा नेपालीहरुका लागि २० प्रतिशत छुटको योजना सार्वजनिक गरेको हो । 
 
अन्तर्राष्ट्रिय बजारमा प्रख्यात ब्राण्डलाई नेपालीहरुका लागि पनि प्रदान गर्न लागिएको संचालकको भनाई छ । नेपालीहरुलाई बेलाको ब्राण्डको एयरकन्डिशन ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा २० प्रतिशत छुट योजना ल्याइएको संचालक अब्दुल बशिदले जानकारी दिए । उनी भन्छन–‘बेलाको ब्राण्डको फाइदा नेपालीहरुले पनि लिन सकुन् भनेर हामीले उहाँहरुका लागि यो योजना अघि सारेका हौ ।’ 
 
 
हालसालै मात्र कतारमा सम्पन्न ‘प्रोजेक्ट कतार एक्जिविशन’मा हजारौ अन्तर्राष्ट्रिय ब्राण्डहरुका माझमा चर्चा कमाउन सफल ‘बेलाको ब्राण्ड’को स्टलमा अन्तर्राष्ट्रिय अवलोकनकर्ताहरुको भीड नै लागेको थियो ।


 
यस ब्रान्ड अन्तर्गत आउट डुअर कुलर, मिस्टीङ फ्यानहरु ,ड्रम फ्यान, वाल फ्यान, वेंतिलेशन फ्यान, इन्ड्रसियल फ्यान, आउटडोर हिटर, एसीजस्ता सामाग्रीहरु रहेको संचालक अब्दुल वाशिदले जानकारी दिएका छन् । 
 
जनकपुर बेला गाउँका तीन दाजुभाई अब्दुल वाशिद, अब्दुल हाफिज र अब्दुल कदिरले कतारमा आफनो गाउँ जनकपुरको बेलाको नामबाट संचालनमा ल्याएका ‘बेलाको ब्राण्ड’ अहिले कतारमा प्रख्यात ब्राण्डको रुपमा चिनिन्छ भने उनीहरुले केहि समय अघि मात्र यस ब्राण्डलाई लण्डनमासमेत विस्तार गरेका छन् ।    
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
101.   कालोराडोको सडकमा नेपाली परेड
102.   काभ्रे सेवा समाज युएईको नयाँ बर्ष सांस्कृतिक साँझ २०७४ सम्पन्न
103.   आफ्नै ब्राण्ड कतारदेखि लण्डनसम्म बिस्तार गर्दै नेपाली युवा ब्यवसायी
104.   पर्वत युवा सेवा समाज कतारमा पौडेल
105.   जिसी अवैतनिक सल्लाहकार नियुक्त
106.   जनप्रगतिशील मञ्च मलेसियामा पुन: पाण्डेको नयाँ नेतृत्व
107.   विदेशी जेलमा रहेका नेपाली कामदारलाई निःशुल्क कानुनी सहायता
108.   कतारको परिवर्तित श्रम कानूनको नेपाली अनुवाद सार्वजनिक
109.   काभ्रेली समाज जापानले राजु लामा लाईभ सांस्कृितक साँझ आयोजना गर्ने
110.   २ सय २७ कामदार विदेशी जेलमा, कुन देशमा कति नेपाली ?
111.   मलेसियामा बलिउड नाइट सम्पन्न (फोटोफिचरसहित)
112.   कुवेतमा मानसिक सन्तुलन गुमाएकी अनीशा ७ बर्षपछि नेपाल फर्किइन्
113.   नेपालका लागि अष्ट्रेलियन राजदूतमा पिटर बड
114.   कास्की आदर्श सेवा समाज, कतारको भलिवल प्रतियोगिता सम्पन्न
115.   दूतावासमा दुखः पोख्दा किन हामीलाई दलाल भनिन्छ परराष्ट्र मन्त्री ज्यू ?
116.   थपलिया स्वीडेनको पर्यटनदूत
117.   रोजगारीका लागि कतार गएका नरेशकुमार ८ वर्षदेखि बेपत्ता
118.   काम गरेको पारिश्रामिक माग्दा साउदी जेलमा यातना भोग्दै एक नेपाली
119.   प्रवासी नेपाली मंच युएई आबुधाबी क्षेत्रीय समितिको आठौं अधिबेसन सम्पन
120.   नेपाली महिला समुह ओमानद्धारा अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न
121.   यूएईमा वेटरदेखि सेफ बनेका थापा
122.   युएईमा नेपाली स्वाद चखाउदै 'नेपालीको सगरमाथा रेष्टुरेण्ट'
123.   नारी दिवसमा एकता समाज कतारको बनभोज
124.   गोरखा सेवा समाज युएईको बनभोज कार्यक्रम सम्पन्न
125.   अमेरिकामा नेपाली विषयको पढाइ
Results 392: You are at page 5 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media