बुधवार, जेष्ठ ०९ गते, २०७५
अन्तर्राष्ट्रिय बजारमा ‘बेलाको ब्राण्ड’को चर्चा
शनिवार, २०७५ बैशाख २८ गते ०२:०५

खाडी मुलुक कतारमा ख्याती कमाइरहेको ‘बेलाको ब्राण्ड’ले कतारमा रहेका नेपालीहरुलाई लक्षित गरी आफ्नो ब्राण्डका सामग्री खरिद गर्दा विशेष छुटसहितको विशेष अफर ल्याएको छ । 
 
कतारमा अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टीङ कम्पनीमार्फत उत्पादन तथा वितरण हुदै आएको बेलाको ब्राण्डको ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा नेपालीहरुका लागि २० प्रतिशत छुटको योजना सार्वजनिक गरेको हो । 
 
अन्तर्राष्ट्रिय बजारमा प्रख्यात ब्राण्डलाई नेपालीहरुका लागि पनि प्रदान गर्न लागिएको संचालकको भनाई छ । नेपालीहरुलाई बेलाको ब्राण्डको एयरकन्डिशन ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा २० प्रतिशत छुट योजना ल्याइएको संचालक अब्दुल बशिदले जानकारी दिए । उनी भन्छन–‘बेलाको ब्राण्डको फाइदा नेपालीहरुले पनि लिन सकुन् भनेर हामीले उहाँहरुका लागि यो योजना अघि सारेका हौ ।’ 
 
 
हालसालै मात्र कतारमा सम्पन्न ‘प्रोजेक्ट कतार एक्जिविशन’मा हजारौ अन्तर्राष्ट्रिय ब्राण्डहरुका माझमा चर्चा कमाउन सफल ‘बेलाको ब्राण्ड’को स्टलमा अन्तर्राष्ट्रिय अवलोकनकर्ताहरुको भीड नै लागेको थियो ।


 
यस ब्रान्ड अन्तर्गत आउट डुअर कुलर, मिस्टीङ फ्यानहरु ,ड्रम फ्यान, वाल फ्यान, वेंतिलेशन फ्यान, इन्ड्रसियल फ्यान, आउटडोर हिटर, एसीजस्ता सामाग्रीहरु रहेको संचालक अब्दुल वाशिदले जानकारी दिएका छन् । 
 
जनकपुर बेला गाउँका तीन दाजुभाई अब्दुल वाशिद, अब्दुल हाफिज र अब्दुल कदिरले कतारमा आफनो गाउँ जनकपुरको बेलाको नामबाट संचालनमा ल्याएका ‘बेलाको ब्राण्ड’ अहिले कतारमा प्रख्यात ब्राण्डको रुपमा चिनिन्छ भने उनीहरुले केहि समय अघि मात्र यस ब्राण्डलाई लण्डनमासमेत विस्तार गरेका छन् ।    
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
76.   मेनपावर व्यवसायलाई गर्विलो व्यबसाय बनाउनेछु
77.   ‘संघमा सचिव भएर काम गरेको अनुभव अव एक कार्यकाल प्रयोग गर्नेछु’ : केसी
78.   ‘विभागमा आफ्नो फाइल बढाउन मात्रै संघमा नजानोस्’ : सतार
79.   समस्याहरु पहिचान गरी दीर्घकालिन समाधानमा प्रतिवद्ध छु
80.   व्यवसायी र कामदारलाई जोड्ने भिजन लिएर आएको छु
81.   ललितपुर क्षेत्रका संघको उम्मेदवारलाई आज शुभकामना
82.   स्थानीय निर्वाचनले संघको चुनावी रौनकता सेलाउँदै
83.   साउदीमा राजदूत राजपुतको स्वागत
84.   संघ निर्वाचनमा ढकाल नेतृत्वको संयुक्त ब्यवसायी समूहद्धारा उम्मेदवारी घोषणा
85.   ‘बिहान ५ बजेदेखि राति १२ सम्म भोट माग्नेहरु अरु बेला पनि सक्रिय हुनुहोस्’ :बरिष्ठ व्यवसायी केसी
86.   ओमानबाट प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र
87.   क्यान्सर पीडित गौतमलाई कात्तिकेदेउराली समाज कोरियाको सहयोग
88.   राजदूत बस्न्यातद्धारा मलेसियामा गोर्खालीले देखाएको साहसको प्रशंसा
89.   साउदी अरेविया, बहराइन, युएई र इजिप्टद्वारा कतारसँग कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा
90.   ओमानमा गणतन्त्र दिवस भब्यरुपमा सम्पन्न
91.   ओमान रोजगारीमा सन्तुष्ट बनेका सापकोटा
92.   ३ सय १८ नेपाली विदेशी जेलमा
93.   दुवईमा नेपाली चेली रिताको हत्या
94.   दुबर्इमा बस दुर्घटना, तीन नेपालीसहित आठको मृत्यु
95.   कतारमा ३ कामदारको मृत्यु, एकजना नेपाली रहेको पुष्टि
96.   प्रवासी नेपालीको प्रश्न नोट चल्ने भोट नचल्ने ?
97.   भवन भट्टले जापानमा एकैपटक थपे १४० रेष्टुँरा
98.   इजरायलमा नेपाली पर्यटनको प्रवर्द्धन
99.   मलेसियामा अलपत्र परेका १८ नेपाली कामदारको उद्दार
100.   भलिबल प्रतियोगितासहित नयाँ वर्षको स्वागत गरे साउदीका नेपालीले
Results 392: You are at page 4 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media