बुधवार, जेष्ठ ०९ गते, २०७५
अन्तर्राष्ट्रिय बजारमा ‘बेलाको ब्राण्ड’को चर्चा
शनिवार, २०७५ बैशाख २८ गते ०२:०५

खाडी मुलुक कतारमा ख्याती कमाइरहेको ‘बेलाको ब्राण्ड’ले कतारमा रहेका नेपालीहरुलाई लक्षित गरी आफ्नो ब्राण्डका सामग्री खरिद गर्दा विशेष छुटसहितको विशेष अफर ल्याएको छ । 
 
कतारमा अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टीङ कम्पनीमार्फत उत्पादन तथा वितरण हुदै आएको बेलाको ब्राण्डको ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा नेपालीहरुका लागि २० प्रतिशत छुटको योजना सार्वजनिक गरेको हो । 
 
अन्तर्राष्ट्रिय बजारमा प्रख्यात ब्राण्डलाई नेपालीहरुका लागि पनि प्रदान गर्न लागिएको संचालकको भनाई छ । नेपालीहरुलाई बेलाको ब्राण्डको एयरकन्डिशन ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा २० प्रतिशत छुट योजना ल्याइएको संचालक अब्दुल बशिदले जानकारी दिए । उनी भन्छन–‘बेलाको ब्राण्डको फाइदा नेपालीहरुले पनि लिन सकुन् भनेर हामीले उहाँहरुका लागि यो योजना अघि सारेका हौ ।’ 
 
 
हालसालै मात्र कतारमा सम्पन्न ‘प्रोजेक्ट कतार एक्जिविशन’मा हजारौ अन्तर्राष्ट्रिय ब्राण्डहरुका माझमा चर्चा कमाउन सफल ‘बेलाको ब्राण्ड’को स्टलमा अन्तर्राष्ट्रिय अवलोकनकर्ताहरुको भीड नै लागेको थियो ।


 
यस ब्रान्ड अन्तर्गत आउट डुअर कुलर, मिस्टीङ फ्यानहरु ,ड्रम फ्यान, वाल फ्यान, वेंतिलेशन फ्यान, इन्ड्रसियल फ्यान, आउटडोर हिटर, एसीजस्ता सामाग्रीहरु रहेको संचालक अब्दुल वाशिदले जानकारी दिएका छन् । 
 
जनकपुर बेला गाउँका तीन दाजुभाई अब्दुल वाशिद, अब्दुल हाफिज र अब्दुल कदिरले कतारमा आफनो गाउँ जनकपुरको बेलाको नामबाट संचालनमा ल्याएका ‘बेलाको ब्राण्ड’ अहिले कतारमा प्रख्यात ब्राण्डको रुपमा चिनिन्छ भने उनीहरुले केहि समय अघि मात्र यस ब्राण्डलाई लण्डनमासमेत विस्तार गरेका छन् ।    
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
351.   एनआरएन ओमानले नारी दिवस मनायो
352.   एनआरएन ओमानद्धारा बृहत रक्तदान कार्यक्रम सम्पन्न
353.   मृत्युदण्ड सुनाइएका खालिङ्ग वचाउन ७५ लाख उठ्यो
354.   कतारमा प्रचण्डको सरकारी भेट
355.   वृद्धाश्रममा ढुंगानाको सहयोग
356.   मृत्युदण्ड पाएका अनिस बचाउ अभियान व्यापक हुँदै
357.   स्वदेश फर्कन साउदीवाट श्यामवहादुरको हारगुहार
358.   नेपाल लोकतान्त्रिक मञ्च कतारको प्रथम राष्ट्रिय भेला सम्पन्न
359.   मृत्युदण्ड पाएका अनिस बचाउ अभियान व्यापक हुँदै
360.   मलेसियाले विदेशी कामदारको माग घटाउने
361.   मलेसियामा अबैध कामदारमाथि भोलिवाट फेरी धरपकड
362.   स्याङ्गजा सहयोग समाज कतारमा बस्याल
363.   बहराइनले नेपाली कामदारलाई थप अवसर दिने
364.   एनआरएन मलेसियाले गर्यो राजदुत वस्न्यातको भब्य स्वागत
365.   दार्चुलाका बाढिपीडितलाई बहराइनका नेपालीको सहयोग
366.   ओमानमा नेपाली दुतावासको उदघाटन
367.   सन्ध्या ग्रुपद्धारा खनालको बिदाई
368.   नेपाली दुतावास ओमान आगामी मंसिर ५मा उ्दघाटन हुने
369.   साउदीमा धरपकड शुरु
370.   मलेसियाको भिषा शुल्क बढ्यो
371.   महिला फुटवल टोलीलाई कतारमा सम्मान तथा विदाई
372.   साउदीमा नेपाली कामदारको मृत्यु
373.   प्रबासको दशै, म र मेरी आमा
374.   मलेसियाका लागि नेपाली राजदूतमा बस्न्यात
375.   किन अवैध बस्छन् कोरियामा नेपाली?
Results 392: You are at page 15 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media