बुधवार, जेष्ठ ०९ गते, २०७५
अन्तर्राष्ट्रिय बजारमा ‘बेलाको ब्राण्ड’को चर्चा
शनिवार, २०७५ बैशाख २८ गते ०२:०५

खाडी मुलुक कतारमा ख्याती कमाइरहेको ‘बेलाको ब्राण्ड’ले कतारमा रहेका नेपालीहरुलाई लक्षित गरी आफ्नो ब्राण्डका सामग्री खरिद गर्दा विशेष छुटसहितको विशेष अफर ल्याएको छ । 
 
कतारमा अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टीङ कम्पनीमार्फत उत्पादन तथा वितरण हुदै आएको बेलाको ब्राण्डको ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा नेपालीहरुका लागि २० प्रतिशत छुटको योजना सार्वजनिक गरेको हो । 
 
अन्तर्राष्ट्रिय बजारमा प्रख्यात ब्राण्डलाई नेपालीहरुका लागि पनि प्रदान गर्न लागिएको संचालकको भनाई छ । नेपालीहरुलाई बेलाको ब्राण्डको एयरकन्डिशन ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा २० प्रतिशत छुट योजना ल्याइएको संचालक अब्दुल बशिदले जानकारी दिए । उनी भन्छन–‘बेलाको ब्राण्डको फाइदा नेपालीहरुले पनि लिन सकुन् भनेर हामीले उहाँहरुका लागि यो योजना अघि सारेका हौ ।’ 
 
 
हालसालै मात्र कतारमा सम्पन्न ‘प्रोजेक्ट कतार एक्जिविशन’मा हजारौ अन्तर्राष्ट्रिय ब्राण्डहरुका माझमा चर्चा कमाउन सफल ‘बेलाको ब्राण्ड’को स्टलमा अन्तर्राष्ट्रिय अवलोकनकर्ताहरुको भीड नै लागेको थियो ।


 
यस ब्रान्ड अन्तर्गत आउट डुअर कुलर, मिस्टीङ फ्यानहरु ,ड्रम फ्यान, वाल फ्यान, वेंतिलेशन फ्यान, इन्ड्रसियल फ्यान, आउटडोर हिटर, एसीजस्ता सामाग्रीहरु रहेको संचालक अब्दुल वाशिदले जानकारी दिएका छन् । 
 
जनकपुर बेला गाउँका तीन दाजुभाई अब्दुल वाशिद, अब्दुल हाफिज र अब्दुल कदिरले कतारमा आफनो गाउँ जनकपुरको बेलाको नामबाट संचालनमा ल्याएका ‘बेलाको ब्राण्ड’ अहिले कतारमा प्रख्यात ब्राण्डको रुपमा चिनिन्छ भने उनीहरुले केहि समय अघि मात्र यस ब्राण्डलाई लण्डनमासमेत विस्तार गरेका छन् ।    
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
326.   कतारमा गुल्मी सेवा समाजले गर्यो तीज बिशेष कार्यक्रम
327.   मोसु कतारको दशौं साधारणसभा नोभेम्बर चौधमा हुदै
328.   ईदमा पिजनद्धारा भलिवल प्रतियोगिताको आयोजना
329.   जनसम्पर्क समिति कतारको इफ्तार कार्यक्रम
330.   तेश्रो उत्तर अमेरिकाव्यापि भलिबल हुदै
331.   कतारमा एमआरपी आवेदन संकलन शिविर सम्पन्न
332.   स्याङजा समाज कतारको सहयोग हस्तान्तरण
333.   एनआरएनए बहराइनद्वारा नेपाली कलाकारहरुलाई सम्मान
334.   नेपाली कलाकार समूह बहराइनकोे आर्थिक सहयोग
335.   ओमानको सललाहमा दूतावासको एमआरपी शिविर
336.   ओमान दूतावासको कामकारवाही प्रति नेपाली समाज रुष्ट
337.   दूतावाससँग अन्तरक्रिया गर्दै ओमानवासी नेपाली
338.   महिला समाज कतारको अध्यक्षमा पुन रेखा
339.   जापान आउनुअघि गम्भीर सोच्नुस !
340.   अष्ट्रेलियामा नेपाली भिजन नाईट सम्पन्न
341.   बहराइनवासी नेपालीले भने –दूत विनाको दूतावासको के काम ?
342.   घरेलु कामदार रोकलाई खाडीमा कार्यरत महिलाको स्वागत
343.   राजदूतको नै फोन उठाउँदैनन् दूतावासका कर्मचारी
344.   कतारबाट साहाराको घरलाई आर्थिक सहयोग
345.   दूतावास खुल्यो अव सामाजिक क्लव खोल्दै ओमानवासी नेपाली
346.   दोहामा खेलकुद र सांगीतिक कार्यक्रम हुने
347.   स्याङजा सहयोग समाजको नवौं वार्षिकोत्सव सम्पन्न
348.   कतारमा शोक सभा गरियो
349.   वहराइनमा निःशुल्क स्वास्थ्य शिविर
350.   कतारमा रक्तदान र सचेतना कार्यक्रम
Results 392: You are at page 14 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media