बुधवार, जेष्ठ ०९ गते, २०७५
अन्तर्राष्ट्रिय बजारमा ‘बेलाको ब्राण्ड’को चर्चा
शनिवार, २०७५ बैशाख २८ गते ०२:०५

खाडी मुलुक कतारमा ख्याती कमाइरहेको ‘बेलाको ब्राण्ड’ले कतारमा रहेका नेपालीहरुलाई लक्षित गरी आफ्नो ब्राण्डका सामग्री खरिद गर्दा विशेष छुटसहितको विशेष अफर ल्याएको छ । 
 
कतारमा अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टीङ कम्पनीमार्फत उत्पादन तथा वितरण हुदै आएको बेलाको ब्राण्डको ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा नेपालीहरुका लागि २० प्रतिशत छुटको योजना सार्वजनिक गरेको हो । 
 
अन्तर्राष्ट्रिय बजारमा प्रख्यात ब्राण्डलाई नेपालीहरुका लागि पनि प्रदान गर्न लागिएको संचालकको भनाई छ । नेपालीहरुलाई बेलाको ब्राण्डको एयरकन्डिशन ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा २० प्रतिशत छुट योजना ल्याइएको संचालक अब्दुल बशिदले जानकारी दिए । उनी भन्छन–‘बेलाको ब्राण्डको फाइदा नेपालीहरुले पनि लिन सकुन् भनेर हामीले उहाँहरुका लागि यो योजना अघि सारेका हौ ।’ 
 
 
हालसालै मात्र कतारमा सम्पन्न ‘प्रोजेक्ट कतार एक्जिविशन’मा हजारौ अन्तर्राष्ट्रिय ब्राण्डहरुका माझमा चर्चा कमाउन सफल ‘बेलाको ब्राण्ड’को स्टलमा अन्तर्राष्ट्रिय अवलोकनकर्ताहरुको भीड नै लागेको थियो ।


 
यस ब्रान्ड अन्तर्गत आउट डुअर कुलर, मिस्टीङ फ्यानहरु ,ड्रम फ्यान, वाल फ्यान, वेंतिलेशन फ्यान, इन्ड्रसियल फ्यान, आउटडोर हिटर, एसीजस्ता सामाग्रीहरु रहेको संचालक अब्दुल वाशिदले जानकारी दिएका छन् । 
 
जनकपुर बेला गाउँका तीन दाजुभाई अब्दुल वाशिद, अब्दुल हाफिज र अब्दुल कदिरले कतारमा आफनो गाउँ जनकपुरको बेलाको नामबाट संचालनमा ल्याएका ‘बेलाको ब्राण्ड’ अहिले कतारमा प्रख्यात ब्राण्डको रुपमा चिनिन्छ भने उनीहरुले केहि समय अघि मात्र यस ब्राण्डलाई लण्डनमासमेत विस्तार गरेका छन् ।    
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
251.   मन्त्रीज्यू, फ्रि भिसा, फ्रि टिकटको निर्णयबाट पछि नहट्नुहोस्
252.   मलेसियाको डान्सबारबाट नेपाली युवती पक्राउ
253.   प्रो.मियाद्धारा अनुदित ‘कतारको अध्यागमन तथा आवासीय कानुन’ सार्वजनिक
254.   गल्फ संयोजकमा क्षेत्री र सापकोटाको उम्मेदवारी घोषणा
255.   एनआरएन मलेसियाको अध्यक्षका लागि उम्मेदवारी दिएका भट्टराईद्वारा उम्मेदवारी फिर्ता
256.   जनप्रगतिशिल मोर्चा जापानद्धारा बिरामी गोलेलाई सहयोग
257.   ओमानका लागि कार्यवाहक राजदूत रेग्मीको विदाइ
258.   इजरायलबाट टिर्सट र खाजा बेचेको रकमले विधालय निर्माण गरिदै
259.   नुवाकोटको विद्यालयलाई जनप्रगतिशिल मोर्चा जापानको सहयोग
260.   चितवन यूवा समुह कतारमा पुनः कार्की
261.   युएईमा मृत्युदण्डको सजाय सुनाइएका अनिश नेपाल फर्किए
262.   यूकेमा बस्ने बिष्णुको अगुवाई ५० लाख बराबरको सहयोग वितरण
263.   अमेरिका बस्ने सुरेन्द्रको सामाजिक सेवा
264.   जनप्रगतिशिल मञ्च ओमानको अध्यक्षमा अर्याल
265.   हङकङमा श्रेष्ठलाई स्वागत
266.   जापानका रामकृष्णको भूकम्पपीडितलाई १० लाखको सहयोग
267.   रोकिएन श्रेष्ठको सामाजिक अभियान
268.   भूकम्प पीडितलाई बुद्धभिजन ओमानको सहयोग
269.   प्रवासी झापाली मञ्चद्धारा १ करोड बराबरको राहतसामाग्री वितरण
270.   तामाङ दाजुभाईको नुवाकोटमा १३ लाखको राहत
271.   ओमानमा अबैधानिक रुपमा रहेका विदेशी नागरिकलाई स्वदेश फिर्तिको मौका
272.   युवा समूहद्धारा निःशुल्क औषधी वितरण
273.   कतारमा गोरखालीको शोकसभा तथा दिप प्रज्वलन कार्यक्रम
274.   जनसम्पर्क समिति मलेसियाले दूतावासलाई ज्ञापनपत्र बुझायो
275.   व्यवसायी बाटाजुको निधनप्रति नेपाल मलेसिया वैरो समन्वय संघद्धारा शोक ब्यक्त
Results 392: You are at page 11 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media