बुधवार, जेष्ठ ०९ गते, २०७५
मंगलवार, २०७५ बैशाख २५ गते २२:४५

मलेसियास्थित नेपाली दूतावासले आगामी बुधबार हुने आमनिर्वाचनका दिन सतर्क रहन नेपाली कामदारसहित व्यवसायीहरुलाई सचेत गराएको छ ।

बुधबार हुने चुनावलाई लक्षित गरी मलेसियाली सुरक्षा निकायले उच्चस्तरमा सुरक्षाकर्मीहरु परिचालन गर्नुका साथै दंगा वा झडप समेत हुनसक्ने भएको हुँदा दूतावासले नेपाली कामदारहरुलाई आ–आफ्नो होष्टल र कम्पनी भित्रै बस्न आग्रह गरेको हो ।
 
मलेसियाको कानून अनुसार नेपाली कामदारले कुनै पनि राजनीतिक गतिविधि गर्न नपाउने भन्दै दूतावासले बुधबार भेला हुने, अपरिचित व्यक्तिले अह्राएको कुनै काम गर्ने, लाइनमा बस्ने, होहल्ला गर्ने लगायतका कुनै पनि गतिविधि नगर्न अनुरोध समेत गरेको छ । मलेसियाको प्रहरीले सो दिन कुनै पनि आप्रवासी कामदारलाई कुनै भीडभाड हुने काम नगर्न आह्वान गर्दै माइकिङ र रेडियो मार्फत प्रचारप्रसार गरिरहेको छ ।
 
बुधबार हुने निर्वाचनमा वर्तमान सत्तारुढ गठबन्धनको बारिशन नेशनल र मलेसियाका निर्माताका रुपमा चिनिएका बिपक्षी गठनबन्ध पाताकान हारापानबीच प्रतिस्पर्धा हुँदैछ । मे ५ मा गरिएको सर्वेक्षण अनुसार सत्तारुढ गठबन्धनका पक्षमा ४०.३ प्रतिशत र विपक्षी गठबनधनका पक्षमा ४३.७ प्रतिशत जनमत देखिएको मलेसियाली सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
1.   कतारका नेपालीलाई ‘बेलाको एसी’ खरिदमा भारी छुट
2.   ‘बेलाको ब्राण्ड’ कतारको अन्तर्राष्ट्रिय प्रदर्शनीमा अब्बल बन्दै
3.   मलेसियाका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह
4.   ६ बुदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय झापाली समाजको क्षेत्रीय भेला सम्पन्न
5.   सगरमाथा समुह ओमानमा पौडेल, निर्विरोध कार्यसमिति चयन
6.   कतारमा नेपाली व्यवसायीको ‘बेलाको ब्राण्ड’ अन्तर्राष्ट्रिय प्रदर्शनीमा राखिदै
7.   काभ्रे सेवा समाज युएईको शारजाह क्षेत्रीय समिती बिस्तार, अध्यक्षमा एप्रील लामा
8.   आबुधाबीका नेपालीले यसरी मनाए नयाँ वर्ष
9.   यूएईमा युवा व्यवसायी पराजुलीको फडको
10.   अन्तर्राष्ट्रिय झापाली समाजको हुने पहिलो क्षेत्रिय भेलाको भब्य तयारी
11.   प्रबासी नेपाली मञ्च दुबईको बृहत बनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न
12.   दुबईमा नेपाली ब्राण्डको पानी
13.   प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजि राज्यले उपयोग गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
14.   यूएईमा व्यवसायमा सफलता चुम्दै शर्मा
15.   यूएईमा बढदै नेपालीको व्यवसाय, गेष्टहाउसमा पनि लगानी (फोटोफिचर)
16.   एनआरएन सोसल क्लव ओमानको बार्षिक साधरण सभा सम्पन्न
17.   नेपालीले अब विदेशबाटै भोट हाल्न पाउने
18.   साउदीमा मृत्युदण्ड सुनाइएका उमेशको चित्कार, भन्छन् ब्लडमनिका लागि ७० लाख जुटाइदिनुहोस
19.   ओमनमा दुःख पाएका ११ नेपालीको उद्धार, दूतावासले नेपाल फर्कायो
20.   रसुवाली समाज यूएईको गठन
21.   काभ्रे सेवा समाज साउदीले जिल्लास्तरीय दौड प्रतियोगिता गर्दै
22.   शंखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न
23.   कतारमा प्रदेश नं. ३ तदर्थ समिति गठन, अध्यक्षमा ढुंगाना
24.   कुवेतमा गैरकानुनी कामदारका लागि आममाफीको म्याद थपियो
25.   मलेसियामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न
Results 391: You are at page 1 of 16
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media