बुधवार, जेष्ठ ०९ गते, २०७५
सोमवार, २०७५ बैशाख २४ गते २२:४२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शब बुझ्ने छुट्टै कक्षको औपचारिक रुपमा शुरुवात गरिएको छ । वैदेशिक रोजगारीमा गई मृत्यु भएका कामदारको शव स्वदेश आउँदा विमानस्थलमा व्यवस्थित रुपमा बुझ्ने व्यवस्था गरिएको हो ।
 
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले शब कक्षको संचालन तथा व्यवस्थापन गर्ने छ । वोर्डको गत वैशाख ३ गतेको वैठकले सो निर्णय गरेको थियो । वोर्डका अध्यक्ष तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले पत्रकार सम्मेलननै आयोजना गरेर आम सेवाग्राहीको मागलाई ध्यानमा राखी विमानस्थलमा शब बुझ्ने कक्षको व्यवस्था व्यवस्थित गर्ने जानकारी गराएका थिए । 
 
संस्थागत, व्यक्तिगत, वैधानिकीकरण गरी नेपालबाट वार्षिक ८ लाख भन्दाबढी नेपाली वैदेशिक रोजगारीका लागि जाने गरेकोमा साढे सात सयको सख्यामा विदेशमा मृत्यु हुने आकलन गरिएको छ ।
 
बोर्डका अनुसार उक्त कक्षमा मृतकप्रति धार्मिक बिधिअनुसार व्यवस्थित रुपमा श्रद्धान्जलि व्यक्त सक्ने व्यवस्था मिलाइएको छ । यसअघि यात्रु आउने आगमन द्वारबाट नै मृतकको शब राखिएको कफन ल्याउने गरिएका कारण आफन्त तथा प्रियजनहरुको रुवाबासीले विमानस्थलको अवस्था कारुणीक हुने गरेको थियो ।


 
वोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार विमानस्थलमा रहेको वैदेशिक रोजगार सूचना केन्द्रका कर्मचारीले नै शव कक्षलाई हेर्नेछन् । 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
1.   मलेसियन दूतावास भन्छ : ओएससी र भिएलएन बन्द नगर्नु
2.   प्रवद्र्धन बोर्डमा प्रमुख नहुँदा कामकारवाही प्रभावित
3.   रिक्त राजदूत नियुक्तको तयारीमा सरकार, मलेसियामा प्राडा संग्रौलाको नाम चर्चामा
4.   मलेसिया जाने कामदार अन्यौलमा, व्यवसायीले बन्द गरे बायोमेट्रिक स्वास्थ्य परिक्षण
5.   सिण्डिकेट खारेज भएकै हो ? मन्त्री विष्ट के भन्छन (भिडियोसहित)
6.   सातै प्रदेशमा सीप विकास केन्द्र खुल्ने
7.   विदेशको मागपत्र प्रमाणीकरण अब नेपाली नियोगको मात्र मान्य हुने
8.   त्रिभुवन विमानस्थलमा शव बुझ्ने छुट्टै कक्ष स्थापना
9.   साउदी जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण
10.   वैदेशिक रोजगारको क्षेत्रमा सिन्को नभाँचिएको वर्ष
11.   वैदेशिक रोजगारीमा ठगिनेले न्याय पाउनै मुस्किल
12.   कोरियाबाट फर्किएकाहरूलार्इ पुन : अवसर, तीनहजारलाई लगिने
13.   अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी
14.   स्वरोजगार कोषले दिने रकममा बृद्धि, पाँच लाख पु¥याइदै
15.   विदेशको जेलमा रहेका नेपालीलाई सरकारले कानूनी सेवा दिने
16.   वैदेशिक रोजगार विभाग काठमाडौ कार्यालयबाट २९ जना विचौलिया पक्राउ
17.   श्रम, रोजगार तथा सामाजिक सुरक्षाको विषयमा संघ र प्रदेशबीच समन्वय हुनुपर्नेमा जोड
18.   ‘फ्री भिषा नो टिकट’ र एक महिनाको तलब सेवा शुल्क माग्दै संघ
19.   कतारले कामदारको क्षतिपूर्ति दिने
20.   कोरियन भाषा परीक्षामा ८२ हजार बढिको आवेदन
21.   यूएई दूतावासमा अव प्रहरी रिपोर्ट प्रमाणीकरण गर्नु नपर्ने
22.   श्रम मन्त्री विष्टलाई झापाका मेनपावर एजेण्टको ज्ञापनपत्र
23.   कोरिया जानेको आवेदन खुल्यो, वैंकमा लामो लाइन
24.   श्रम मन्त्री विष्टको चेतावनी –‘डाइनोसर हुनु पर्ला’
25.   १६ हजार युवालाई सीपमूलक तालीम दिइने
Results 555: You are at page 1 of 23
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media