बुधवार, जेष्ठ ०९ गते, २०७५
सोमवार, २०७५ बैशाख २४ गते २२:०३

नेपालको लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङले आजैबाट बजारमा उपलब्ध हुने गरि नयाँ मोटरसाइकल र स्कुटर सार्वजनिक गरेको छ । ग्लामर एसभी मोटरसाइकल र ड्युओट स्कुटर हिरोका उत्कृष्ट मोडेलहरुका नयाँ संस्करणहरु हुन ।
 
१२५ सीसी टर्क अन डिमान्ड इन्जिन भएको ग्लामर एसभीमा आकर्षक ग्राफिक्स थप गरिएको छ ।
 
मोटरसाइकलका पारखीहरुका लागि यसको आई३एस टेक्नोलोजी, पावरफूल, १२५ सीसी इन्जिन, ट्युबलेस टायर, मसकुलर एउण्ड स्पोर्टी डिजाइन, एलईडी टेल ल्याम्प्स आकषिर्त गर्छ ।
 
यो मोटरसाइकलको मुख्य विशेषता आईथ्रीएस प्रविधि हो । आइडल स्पोर्ट स्टार्ट सिस्टमले मोटरसाइकल ट्राफिकमा रोकिँदा आफै बन्द हुने र ट्राफिक खुलेपछि सजिलैसंगै स्टार्ट हुने गर्दछ ।
 
यो मोटरसाइकल लाई कठिन ठाउँमा गुडाउन ठूलो मद्दत गर्छ । ट्युबलेस टायरले पंचर हुने जस्तो असुविधाबाट जोगाउँछ ।
 
विभिन्न विशेषताले मोटरसाइकको प्रस्तुतीलाई निकै आकर्षक बनाएको छ । ब्ल्यक विथ टेक्नो ब्ल्यु, ब्ल्याक विद स्र्पोटस रेड र क्याण्डि ब्लेजिङ रेड रंगहरुमा यो मोटरसाइकल पाउन सकिन्छ । नेपाली बजारमा यो मोटर साइकलको खुद्रा मुल्य १ लाख ९३ हजार रुपैयाँ तोकिएको छ ।
 
ड्युओट स्कुटर पनि हिरोका अर्को उत्कृष्ट मोडेलको नयाँ संस्करण हो । पुरा परिवारलाई लक्षित गरेर प्रस्तुत गरिएको यो स्कुटर यस अघि नेपाली उपभोक्ताद्धारा खुबै रुचाइएको थियो ।
 
नयाँ संस्करण अझै परिमार्जित र परिस्कृत स्वरुपमा देख्न सकिन्छ । एड्भान्सड इन्जिन, एक्स्ट्रा पावर डेलिभरी, एक्स्ट्रा पि अप नयाँ ड्युओट स्कुटरको विशेषताहरु हुन् ।
 
यसको एक्टरर्नन फ्युल सिस्टम त ग्राहकहरुले निकै मन पराएका थिए । इन्धन राख्न घरिघरि स्कुटरबाट ओर्लने झन्झट नहुने एकातिर अर्कोतिर डिक्कीमा भएको सामान नदेखिनुले सामान बढि सुरक्षित हुनु यो सिस्टमका कारण सम्भव भएको हो ।
 
डिक्की मै राखेर मोबाइल चार्ज गर्ने सुविधा पनि उपलब्ध छ । टेलेस्कोपिक फ्रन्ट सस्पेन्सनले आरामदायी यात्रा तथा इन्टिग्रेटेड ब्रेकिङले यात्रुहरुलाई सुरक्षित गर्ने भएकोले नयाँ ड्युओट निक्कै लोकप्रिय हुनेमा विश्वस्त हुन सकिन्छ ।
 
नयाँ स्कुटर क्यान्डि ब्लेजिङ रेड, ग्रे र प्यान्थर ब्ल्यक रंगहरुमा उपलब्ध छन् । नेपाली बजारमा यस स्कुटरको मुल्य रु १ लाख ७९ हजार ५ सय रहेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   सेञ्चुरी बैंकको नयाँ शाखा ललितपुरको सातदोबाटामा
2.   रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन, सेनाले आजै हस्तान्तरण गर्ने
3.   नौ महिनामा रेमिट्यान्स आम्दानी साढे पाँच खर्ब पुग्यो
4.   नेपाल क्रेडिट एण्ड कमर्स बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
5.   हिमालयन बैंकका दुई नयाँ शाखा सञ्चालनमा
6.   आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सेवा सम्झौता
7.   प्रभु बैंकका चार नयाँ शाखा सञ्चालनमा
8.   टुरिजम् डेभलपमेन्ट बैंक मेगामा गाभियो, देशकै तेस्रो ठूलो बैंक बन्यो मेगा बैंक
9.   आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पताल बीच च नगद रहित सेवा सम्झौता
10.   हिरोको नयाँ ग्ल्यामर मोटरसाइकल र ड्युओट स्कुटर बजारमा
11.   सिटी एक्सप्रेस र अल मुजैनीबीच रेमिट्यान्स सेवा सुरु
12.   एभरेष्ट बैंकले मायादेवी मन्दिरमा गर्‍यो खानेपानी व्यवस्थापन
13.   मेगा बैंकको सञ्चालन मुनाफा बढ्यो, खुद मुनाफा घट्यो
14.   नेपालभर ४ खर्ब ७३ अर्बको नोट बजारमा, एक वर्षमा १ खर्ब ८७ अर्ब रुपैयाँ राष्ट्र बैंकमा भित्रियो
15.   नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि, वार्षिक १ हजार ४ डलर पुग्यो
16.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
17.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
18.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
19.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
20.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
21.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
22.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
23.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
24.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
25.   मेघा बैंकको सिइओमा खुञ्जेली नियुक्त, बनिन पहिलो महिला सिइओ
Results 856: You are at page 1 of 35
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media