बुधवार, जेष्ठ ०९ गते, २०७५
विहिवार, २०७५ बैशाख १९ गते ०५:३८

ताहाचलस्थित वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा भविश्वर पाण्डे नियुक्त भएका छन् । पाण्डे यसअघि गृह मन्त्रालयमा उपसचिव थिए । उनी केही दिनअघि मात्रै श्रम मन्त्रालयमा सरुवा भएका थिए ।

अहिले श्रम ग्राम ताहाचलामा श्रम स्वीकति लिन निकै सास्ती छ । दलालहरुको बिगबिगी र कर्मचारीको सेटिङका कारण घुस नखुवाई श्रम गर्न पनि मुस्किल हुने अवस्था छ । विदेश जाने युवाले भोग्ने सास्ती कम गर्न ताहाचल कार्यालयका प्रमुखको मुख्य भूमिका महत्वपूर्ण मानिन्छ ।

ताहाचलमा प्रमुखका रुपमा आएका पाण्डेले सल्यान, अछाम, रुकुम र बाजुरामा प्रमुख जिल्ला अधिकारी ९प्रजिअ०का रुपमा काम गरिसकेका छन् । उनले दाङ र गुल्मीमा सहायक प्रजिअका रुपमा पनि कार्यसम्पादन गरेका थिए । त्यसअघि उनी ६ वर्ष प्रधानमन्त्रीको कार्यालयमा अधिकृतका रुपमा कार्यरत थिए ।

गत वर्ष पाण्डे सूचना आयोगबाट उत्कृष्ट सूचना अधिकारीको पुरस्कारबाट सम्मानित भएका थिए । यसैगरी श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागमा उद्धब रिजाललाई निर्देशकका रुपमा ल्याएको छ ।
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
2.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
3.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
4.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
5.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
6.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
7.   सन्दीप लामिछानेको अर्को फड्को : वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा परे
8.   रन-वेको पिच उप्किएपछि त्रिभुवन विमानस्थल बन्द
9.   लोडसेडिङ अन्त्यको घोषणा, औद्योगिक क्षेत्रमा पनि बत्ती नजाने
10.   ताइवानी–नेपाली व्यापारिक अन्तरक्रिया सम्पन्न
11.   पोखरा विमानस्थलमा बम फेला, बम डिस्पोज
12.   आइतबार उपत्यकामा सार्वजनिक बिदा
13.   भारतीय प्रधानमन्त्री मोदी नेपालमा
14.   स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष खड्कालार्इ एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड
15.   कृषिमन्त्रीले ल्याए कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यसहित ५८ बुँदे मार्गचित्र
16.   तातोपानी नाका खुल्ने सम्भावना :नेपाली र चिनियाँ अधिकारीबीच निर्माण सम्झौता
17.   श्रमिकका अधिकार पूरा भएको छैन् : पूर्वप्रम नेपाल
18.   वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा पाण्डे नियुक्त
19.   आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा
20.   श्रमिकको न्यूनतम ज्याला बढाउने सरकारको तयारी
21.   आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
22.   मुस्लिम संघको अध्यक्षमा पुनः सत्तार निर्वाचित
23.   योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त
24.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
25.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
Results 706: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media