बुधवार, जेष्ठ ०९ गते, २०७५
सोमवार, २०७५ बैशाख १६ गते ०२:३६

 
मेगा बैंकको चालु आर्थिक वर्ष २०७४र०७५ मा सञ्चालन मुनाफा बढेको छ । दोस्रो त्रैमासमा ६८ करोड १९ लाख रहेको सञ्चालन मुनाफा तेस्रो त्रैमासमा ५२ दशमलव ९७ प्रतिशतले बढेर १ अर्ब ४ करोड पुगेको छ ।
 
गत वर्षको सोहि अवधिको तुलनामा भने यस्तो मुनाफा ७.०१ प्रतिशतले बढेको हो । गत वर्षको चैत मसान्तमा बैंकले ९७ करोड ४८ लाख सञ्चालन मुनाफा गरेको थियो ।
 
बैंकको खुद मुनाफामा भने गिरावट आएको छ । गत आर्थिक वर्ष २०७३र०७४ को चैत मसान्तसम्ममा ५४ करोड २४ लाख २१ हजार खुद मुनाफा गरेको यो बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ५२ करोड ४९ लाख ४ हजार रुपैयाँ कमाएको छ । यस्तो नाफा गत वर्षको तुलनामा ३.२३ प्रतिशतले कम हो ।
 
यसैगरी, दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा खुद ब्याज आम्दानी ५३ दशमलव ७१ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी दोस्रोमा ८४ करोड ६३ लाख रहेकोमा तेस्रो त्रैमासिकमा १ अर्ब ३० करोड पुगेको हो ।
 
मर्जरकै कारण केही बैंकहरुको वित्तीय विवरणहरुमा सुधार देखि रहँदा टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको प्रक्रियामा रहेको मेगा बैंकको वित्तीय आकार र सूचकहरु पनि थप सुदृढ हुने देखिएको बैंकले जनाएको छ ।
 
‘मर्जरपछि मेगा बैंक पुँजीका आधारमा नेपालकै ठूलो बाणिज्य बैंक मध्येको एक बन्नेछ, हाम्रो नेटवर्क र व्यापार पनि बढ्नेछ,’ मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले भनिन्, ‘हाम्रो पहिलो प्राथमिकता मर्जर नै हो । संयुक्त कारोबारमा केही ढिलाई नभएको भए बैंकको नाफा तथा अन्य सूचकांकमा अझ सकारात्मक प्रभाव पर्ने थियो, अब मर्जरपछि बैंकले नयाँ गति पाउने छ ।’
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   सेञ्चुरी बैंकको नयाँ शाखा ललितपुरको सातदोबाटामा
2.   रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडकको उद्घाटन, सेनाले आजै हस्तान्तरण गर्ने
3.   नौ महिनामा रेमिट्यान्स आम्दानी साढे पाँच खर्ब पुग्यो
4.   नेपाल क्रेडिट एण्ड कमर्स बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
5.   हिमालयन बैंकका दुई नयाँ शाखा सञ्चालनमा
6.   आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सेवा सम्झौता
7.   प्रभु बैंकका चार नयाँ शाखा सञ्चालनमा
8.   टुरिजम् डेभलपमेन्ट बैंक मेगामा गाभियो, देशकै तेस्रो ठूलो बैंक बन्यो मेगा बैंक
9.   आइएमई जनरल इन्स्योरेन्स र बि एण्ड बि अस्पताल बीच च नगद रहित सेवा सम्झौता
10.   हिरोको नयाँ ग्ल्यामर मोटरसाइकल र ड्युओट स्कुटर बजारमा
11.   सिटी एक्सप्रेस र अल मुजैनीबीच रेमिट्यान्स सेवा सुरु
12.   एभरेष्ट बैंकले मायादेवी मन्दिरमा गर्‍यो खानेपानी व्यवस्थापन
13.   मेगा बैंकको सञ्चालन मुनाफा बढ्यो, खुद मुनाफा घट्यो
14.   नेपालभर ४ खर्ब ७३ अर्बको नोट बजारमा, एक वर्षमा १ खर्ब ८७ अर्ब रुपैयाँ राष्ट्र बैंकमा भित्रियो
15.   नेपालीको प्रतिव्यक्ति आयमा वृद्धि, वार्षिक १ हजार ४ डलर पुग्यो
16.   आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा रामेछापको मन्थलीमा
17.   एकलाख भन्दा बढी रेमिट्यान्स अब बैंक खाताबाट मात्र भुक्तानी हुने
18.   जनता र्बैकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
19.   सेञ्चुरी र युनियन लाइफबीच सम्झौता
20.   ग्लोबल आइएमई र क्रसपेबीच रेमिट्यान्स सम्झौता
21.   माछापुच्छ्रे बैंकद्वारा खाद्यान्न वितरण
22.   आइएमई इन्स्योरेन्स र नर्भिकबीच सेवा सम्झौता
23.   यामाहाका स्कुटरमा ‘रिसेल प्रोमिस’
24.   टेलिकमले ल्यायो ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर
25.   मेघा बैंकको सिइओमा खुञ्जेली नियुक्त, बनिन पहिलो महिला सिइओ
Results 856: You are at page 1 of 35
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media