सोमवार, बैशाख १० गते, २०७५
आइतवार, २०७५ बैशाख ०२ गते २२:५१

यूएई आबुधाबीको आइकार्ड र मुसाफा छेत्रमा बसोबास गर्ने नेपाली युबाहरुले आबुधाबीको हेरिटेज पार्कमा नया बर्षको शुभकामना आदनप्रदान तथा बनभोज कार्यक्रम सम्पन्न गरेका छन् । 
 
भिमनारायण श्रेष्ठ, भेसराज ढकाल, बाबुराम सापकोटा, कुबेर लुइटेल, गोबिन्द दाहाल, सुमन तिमिल्सिना, याम ब पुरकोटी, पुरुसोत्तम दाहाल, पुष्कर जमरकटेल, निमा लामालगायत अतिथिको सहभागिता रहेको कार्यक्रममा विभिन्न छेत्रका सयजना भन्दा बढी युबायुवतीको उपस्थिति थियो 
 । 
 
नेपाली खानासहित नेपाली लोकदोहोरीको प्रस्तुतीले कार्यक्रमलाई थप रौनक थपेको थियो । उक्त कार्यक्रममा यूएई भ्रमणमा रहेका नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य रुपनाराण श्रेष्ठले पनि उपस्थित सबैमा नया बर्षको शुभकामना प्रदान गरेका थिए । 
 


कार्यक्रमका संयोजक बिपिन सापकोटाले नेपाली नयाँवर्षको शुभकामना आदानप्रदान तथा नेपालीहरु बसेर दुखसुख साटने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । 

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
151.   ओमानमा सगरमाथा समुहको फुटवल प्रतियोगिता सम्पन्न
152.   कुबेतबाट १७ घरेलु महिला कामदार स्वदेश फिर्ता
153.   साउदीबाट हलवाईको शव छिटो नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन
154.   ३० लाख आप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको योजना
155.   अमेरिकामा कार दुर्घटना हुदा ४ नेपालीको मृत्यु
156.   बालगृहलाई नेपाली महिला समूह ओमानको सहयोग
157.   जनसम्पर्क समिति अष्ट्रेलियाको मैत्रिपूर्ण फूटवल सम्पन्न
158.   कतारमा ५४ औं नेपाल इन्जिनियर्स डे सम्पन्न
159.   काभ्रे सम्पर्क समिती कतारमा ढुंगाना
160.   मलेसियामा नेपालीको मःम किङ खुल्यो
161.   कोरियामा कार्यरत २३ युवाले दिए जन्मभूमिलाई एम्वुलेन्स उपहार
162.   कतारमा सुगन्ध फैलाउँदै : पिर मोहम्मद
163.   प्रवासबाट पनि समाजसेवामा कमलाको सक्रियता
164.   चितवन सेवा समाज कुवेतमा नयाँ कार्यसमिति
165.   मलेसियाका विदेशीलाई नेपाली स्वादमा लोभ्याउँदै गुष्टा क्याफे
166.   युएईमा नेपालीको लगानी रहेको जिकेएस टायरको उद्घाटन
167.   राजा घले मानार्थ पर्यटन दूतमा नियुक्त
168.   रुकुममा आमा बुवाको आँसुको धारा, कतारको अस्पतालमा मा छोरो ९ महिना देखि बेसहारा
169.   नेपाली कामदारको कानुनि अधिकार हनन हुन दिदैनौ : हुवैल
170.   मानवसेवा आश्रमलाई कतारका समाजसेवी गुरुङको सहयोग
171.   ओमान नेपाली एकता समाजको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
172.   राजा घले अमेरिकामा सम्मानित
173.   धुर्मुस–सुन्तली फाउण्डेशनलाई एभरेष्ट नेपालको १४ लाख, बाकि रकम छिट्टै हस्तान्तरण गरिने
174.   कतारमा ‘चितवन धमाका’ र ‘धुर्मुस सुन्तली साँझ’
175.   चितवन धमाकाका लागि कलाकार टोली कतार प्रस्थान
Results 387: You are at page 7 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media