मंगलवार, बैशाख ११ गते, २०७५
आइतवार, २०७५ बैशाख ०२ गते २२:५१

यूएई आबुधाबीको आइकार्ड र मुसाफा छेत्रमा बसोबास गर्ने नेपाली युबाहरुले आबुधाबीको हेरिटेज पार्कमा नया बर्षको शुभकामना आदनप्रदान तथा बनभोज कार्यक्रम सम्पन्न गरेका छन् । 
 
भिमनारायण श्रेष्ठ, भेसराज ढकाल, बाबुराम सापकोटा, कुबेर लुइटेल, गोबिन्द दाहाल, सुमन तिमिल्सिना, याम ब पुरकोटी, पुरुसोत्तम दाहाल, पुष्कर जमरकटेल, निमा लामालगायत अतिथिको सहभागिता रहेको कार्यक्रममा विभिन्न छेत्रका सयजना भन्दा बढी युबायुवतीको उपस्थिति थियो 
 । 
 
नेपाली खानासहित नेपाली लोकदोहोरीको प्रस्तुतीले कार्यक्रमलाई थप रौनक थपेको थियो । उक्त कार्यक्रममा यूएई भ्रमणमा रहेका नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य रुपनाराण श्रेष्ठले पनि उपस्थित सबैमा नया बर्षको शुभकामना प्रदान गरेका थिए । 
 


कार्यक्रमका संयोजक बिपिन सापकोटाले नेपाली नयाँवर्षको शुभकामना आदानप्रदान तथा नेपालीहरु बसेर दुखसुख साटने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । 

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
376.   राजदुत शर्मालाई पदमुक्त गर्ने मन्त्रीपरिषदको निर्णय
377.   नराम्रो प्रचारवाजीले म डराउँदिन : राजदूत डा.शर्मा
378.   कतार फुटबल एसोसिएसनबाट सागर नेपाल सम्मानित
379.   मोरङ–सुनसरी सेवा समाजको नवौं साधारण सभा सम्पन्न, अध्यक्षमा तामाङ
380.   दूतावासका भ्रष्ट कर्मचारीलाई तत्काल फिर्ता बोलाउन माग
381.   मायाकुमारी शर्मा राजदूतबाट बर्खास्त हुदै
382.   १० नेपाली साउदीमा अलपत्र
383.   सिराहा सेवा समाजको शुभकामना आदानप्रदान कार्यक्रम
384.   परिचयात्मक भेटघाट सम्पन्न
385.   कतारमा मृत्यु भएका परियारको शव आयो
386.   स्याङ्जा सेवा समाजद्वारा मृतकको परिवारलाई सहयोग
387.   जर्मनीमा नेपाल फेस्टिवल
Results 387: You are at page 16 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16

Powered By : Unitech Media