सोमवार, बैशाख १० गते, २०७५
आइतवार, २०७५ बैशाख ०२ गते २२:२६

सुशील कोइराला मेमोरियल फाउन्डेशनले सामाजिक क्षेत्रमा काम गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्ने भएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित फाउण्डेशनले मुलुकको शिक्षा, स्वास्थ्य, खेलकुद लगायत क्षेत्रमा काम गर्न एनआएनएसँग सम्झौता गरेको हो । 
 
एनआरएनएको नागपोखरी नक्सालमा रहेको कार्यालयमा फाउन्डेशनका सदस्य–सचिव अतुल कोइराला र एनआरएनएका अध्यक्ष भवन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
 
फाउन्डेशनका सदस्य–सचिव कोइरालाले सामाजिक क्षेत्रमा काम गर्न फाउण्डेशनले योजना बनाउने र दुवैको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्ने गरी सम्झौता भएको जानकारी दिए।
 
फाउन्डेशनले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकास र सामाजिक कामका लागि यसअघि महाराष्ट्र इन्टिच्युट अफ टेक्नोलोजी भारतको पुनासँग सम्झौता गरिसकेको छ । 
 
फाउन्डेशन २०७३ असोज २३ मा स्थापना भएको हो । रासस
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
151.   ओलम्पिकका खेलाडीलाई हौसला दिदै अध्यक्ष घले
152.   एसी शेर्पा सियाटलका लागि महावाणिज्य दूत नियुक्त
153.   एनआरएनएको ७४ औ राष्ट्रिय समन्वय परिषद ब्राजिलमा गठन
154.   एनआरएन स्पेनको पाइसभास्कोमा क्षेत्रीय समिति गठन
155.   एनआरएन युरोप क्षेत्रीय सम्मेलन सम्पन्न
156.   १३ बुँदे निर्णय गर्दै एनआरएनए मध्यपूर्व क्षेत्रीय भेला दोहामा सम्पन्न
157.   मध्यपूर्वी भेलामा सुरक्षित वैदेशिक रोजगारीको विषयमा बृहत छलफल
158.   एनआरएनको पाँचौ क्षेत्रीय सम्मेलन कतारमा
159.   बिपद् ब्यबस्थापनका लागि एनआरएनए र नेपाली सेनावीच समझदारी
160.   एनआरएनए चीनको क्षेत्रीय कमिटी गठन
161.   एनआरएनको मध्यपूर्व भेलामा सामाजिक सुरक्षा कोषको चर्चा हुँदै
162.   एनआरएनए ओमानको तेस्रो पार्षद भेला सम्पन्न
163.   एनआरएन युएईले कामदार बस्ने क्याम्पमा रमजान ईफ्तार बाँड्यो
164.   एनआरएनए युएईको रमजान कार्यक्रम
165.   वैदेशिक रोजगारीमा रहेका नेपालीको सामाजिक शुरक्षाका लागि सयुक्त रुपमा काम गर्न एनआरएनए र संचयकोषबीच समझदारी
166.   अफगानिस्तानमा मारिएका नेपालीको परिवारलाई एनआरएनले सहयोग गर्ने
167.   कतारमा अलपत्र नेपालीको उद्धारका लागि एनआरएन –श्रममन्त्री भेट
168.   वैदेशिक रोजगारमा हुनेको संचय कोष बनाउने तयारी
169.   एनआरएनए मलेसियाको अध्यक्षमा राई
170.   महिला सशक्तीकरणका लागि एनआरएनए र युएन वुमनबीच समझदारी
171.   एनआरएनलाई संरचनात्मक रुपान्तरण गर्ने निर्णय
172.   एनआरएनए अध्यक्ष घले अष्ट्रेलियाका धनाढ्यको सूचीमा १०५ औं नम्बरमा
173.   अलपत्र कामदारलाई एनआरएनए आइसिसि सदस्य शर्माको सहयोग
174.   एनआरएन कतारको खस्कदो छवी
175.   वैदेशिक रोजगारी सम्वन्धी सुचना दिने मोवाइल एप्स ‘शुभयात्रा’ सार्वजनिक
Results 397: You are at page 7 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media