सोमवार, बैशाख १० गते, २०७५
आइतवार, २०७५ बैशाख ०२ गते २२:२६

सुशील कोइराला मेमोरियल फाउन्डेशनले सामाजिक क्षेत्रमा काम गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्ने भएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित फाउण्डेशनले मुलुकको शिक्षा, स्वास्थ्य, खेलकुद लगायत क्षेत्रमा काम गर्न एनआएनएसँग सम्झौता गरेको हो । 
 
एनआरएनएको नागपोखरी नक्सालमा रहेको कार्यालयमा फाउन्डेशनका सदस्य–सचिव अतुल कोइराला र एनआरएनएका अध्यक्ष भवन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
 
फाउन्डेशनका सदस्य–सचिव कोइरालाले सामाजिक क्षेत्रमा काम गर्न फाउण्डेशनले योजना बनाउने र दुवैको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्ने गरी सम्झौता भएको जानकारी दिए।
 
फाउन्डेशनले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकास र सामाजिक कामका लागि यसअघि महाराष्ट्र इन्टिच्युट अफ टेक्नोलोजी भारतको पुनासँग सम्झौता गरिसकेको छ । 
 
फाउन्डेशन २०७३ असोज २३ मा स्थापना भएको हो । रासस
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
126.   कल्याणकारी कोष स्थापना गर्न एनआरएन मलेसियाले कार्यक्रम गर्दै
127.   अष्ट्रेलियामा एनआरएनएको व्यावसायिक सम्मेलन
128.   एनआरएनएले लाप्राकमा बनाइरहेको नमुनाबस्तीलाई अष्ट्रेलियाबाट ५० लाख सहयोग
129.   एनआरएनए भवन निर्माणको कार्य तिब्र
130.   एनआरएनको लाप्राक पुनःनिर्माणमा सेनाको साथ
131.   स्कुल बस किन्न एनआरएनद्वारा १३ लाख रुपैयाँ सहयोग
132.   गैरआवासीय नेपालीलाई लगानी भित्र्याउन मन्त्री डा. महतको आग्रह
133.   एनआरएन र प्रज्ञाप्रतिष्ठानबीच साहित्यिक सहमतिपत्रमा हस्ताक्षर
134.   एनआरएनए अमेरिकाको पाँचौ बार्षिक साधारण सभाको तयारी पुरा
135.   सडक दुर्घटनामा परेका जीबनलार्इ एनआरएन युएर्इको सहयोग
136.   एनआरएनएले सुरु गर्यो लाप्राक नमुना बस्तीको निर्माण कार्य
137.   सातबुदे घोषणापत्र जारी गर्दै एनआरएन अफ्रिका क्षेत्रीय बैठक सम्पन्न
138.   एनआरएनए अफ्रिका क्षेत्रीय बैठक मानवतस्करी रोक्ने विषयमा केन्द्रित
139.   एनआरएनए नाइजेरियाको मन्दिरलाई सहयोग
140.   गैरआवासीय नेपाली सम्वन्धी कानुन चाडै बनाउने मन्त्री महतको प्रतिवद्धता
141.   एनआरएनए एसिया प्यासिफिकको बाली सम्मेलन सम्पन्न
142.   लाप्राकमा एनआरएनलाई नमुना बस्ती निर्माणको बाटो खुल्यो
143.   एनआरएनए फ्रान्सको बार्षिक साधारणसभा सम्पन्न
144.   न्यूयोर्क यूनिभरसिटीका डाक्टरबाट निशुल्क दन्त शिविर शुरु
145.   एनआरएनए बेल्जियमको एघारौ साधारण सभा सम्पन्न
146.   सेयर बजारमा एनआरएनले अब सिधै लगानी गर्न पाउने
147.   छिटो श्रम सहचारी पठाउन एनआरएन ओमानको माग
148.   एनआरएन उपाध्यक्ष भट्टमाथिको आरोप गलत
149.   एनआरएनएको नवौं क्षेत्रीय सम्मेलन ११ बूँदे घोषणापत्र जारी गर्दै सम्पन्न
150.   एनआरएनको २ दिने नवौ क्षेत्रीय सम्मेलन अमेरिकामा शुरु
Results 397: You are at page 6 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media