सोमवार, बैशाख १० गते, २०७५
आइतवार, २०७५ बैशाख ०२ गते २२:२६

सुशील कोइराला मेमोरियल फाउन्डेशनले सामाजिक क्षेत्रमा काम गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्ने भएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित फाउण्डेशनले मुलुकको शिक्षा, स्वास्थ्य, खेलकुद लगायत क्षेत्रमा काम गर्न एनआएनएसँग सम्झौता गरेको हो । 
 
एनआरएनएको नागपोखरी नक्सालमा रहेको कार्यालयमा फाउन्डेशनका सदस्य–सचिव अतुल कोइराला र एनआरएनएका अध्यक्ष भवन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
 
फाउन्डेशनका सदस्य–सचिव कोइरालाले सामाजिक क्षेत्रमा काम गर्न फाउण्डेशनले योजना बनाउने र दुवैको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्ने गरी सम्झौता भएको जानकारी दिए।
 
फाउन्डेशनले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकास र सामाजिक कामका लागि यसअघि महाराष्ट्र इन्टिच्युट अफ टेक्नोलोजी भारतको पुनासँग सम्झौता गरिसकेको छ । 
 
फाउन्डेशन २०७३ असोज २३ मा स्थापना भएको हो । रासस
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
101.   एनआरएनए कतारको बृहत इफ्तार कार्यक्रम सम्पन्न
102.   एनआरएनए कुवेतको पाँचौ अधिबेशन अगष्ट १८ मा हुने
103.   एनआरएनएले विमानस्थलमा अन्तराष्ट्रिय स्तरको टर्मिनल बनाइदिने
104.   नेपालमा लगानी बढाउन एनआरएन तयार
105.   एनआरएनए कतारमा सदस्यताका लागि आवेदन खुला
106.   एनआरएनए साउदीद्वारा राजदुत सिहंलाई बधार्इ तथा शुभकामना
107.   एनआरएन क्लव ओमानद्वारा रक्तदान कार्यक्रम सम्पन्न
108.   एनआरएनए कतारको चौथो परिषद भेला सम्पन्न
109.   घले दम्पत्ती अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा १०१ औं स्थानमा
110.   भिजिट भिसाको प्रतिबन्ध हटाउन एनआरएन युएईको माग
111.   गल्फमै पहिलो पटक गैरआवासीय नेपाली संघ ओमानमा बिधिवत दर्ता
112.   गैरआवासीय नेपाली संघ ओमानको नयाँवर्ष उत्सव सम्पन्न
113.   ‘लाप्राक नमूना वस्ती’ निमार्ण कार्य धमाधम हुँदै
114.   नेपालमै दक्ष जनशक्ति उत्पादन गर्न एनआरएनहरु लाग्नुपर्नेमा जोड
115.   पर्यटन प्रबर्द्धनका लागि एनआरएनएले नमस्ते अभियान सञ्चालन गर्ने
116.   विभागलाई एनआरएनए कामदार कल्याण समितिको ५ बुँदे सुझाव पत्र
117.   ९ वुदे घोषणापत्र जारी गर्दै एनआरएनए एशिया प्रशान्त क्षेत्रीय भेला सम्पन्न
118.   मलेसियाका नाममा अतिरिक्त शुल्क असुल्नेलाई कारवाही गर्ने परराष्ट्र मन्त्रीको भनाई
119.   कमसेकम नेपालीलाई नेपालीले नठगौ : राजदूत बस्न्यात
120.   मलेसियामा एनआरएनको माहोल तात्दै
121.   एनआरएनए साउदीको ताबुक क्षेत्रमा कार्की
122.   नेपाली उत्पादन प्रवर्द्धन गर्न एनआरएनए जापान र उद्योग मन्त्रालबीच सम्झौता
123.   एनआरएनए ओमानद्वारा ढोरबाराही दिदीबहिनी समितिलाई सहयोग
124.   थाई नेपाली संघको अध्यक्षमा कुमार कार्की सर्वसम्वत
125.   डिभी लट्री बन्द गर्ने बिधयेक अमेरिकी संसदमा
Results 397: You are at page 5 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media