मंगलवार, बैशाख ११ गते, २०७५
आइतवार, २०७५ बैशाख ०२ गते २२:२६

सुशील कोइराला मेमोरियल फाउन्डेशनले सामाजिक क्षेत्रमा काम गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्ने भएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित फाउण्डेशनले मुलुकको शिक्षा, स्वास्थ्य, खेलकुद लगायत क्षेत्रमा काम गर्न एनआएनएसँग सम्झौता गरेको हो । 
 
एनआरएनएको नागपोखरी नक्सालमा रहेको कार्यालयमा फाउन्डेशनका सदस्य–सचिव अतुल कोइराला र एनआरएनएका अध्यक्ष भवन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
 
फाउन्डेशनका सदस्य–सचिव कोइरालाले सामाजिक क्षेत्रमा काम गर्न फाउण्डेशनले योजना बनाउने र दुवैको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्ने गरी सम्झौता भएको जानकारी दिए।
 
फाउन्डेशनले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकास र सामाजिक कामका लागि यसअघि महाराष्ट्र इन्टिच्युट अफ टेक्नोलोजी भारतको पुनासँग सम्झौता गरिसकेको छ । 
 
फाउन्डेशन २०७३ असोज २३ मा स्थापना भएको हो । रासस
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
26.   एनआरएनए कतारका युवा संयोजक केसीद्धारा स्वास्थ्य चौकीलाई ४ लाख सहयोग
27.   एनआरएनएका सह–कोषाध्यक्ष सापकोटा सद्भावना दूत
28.   एनआरएनए अमेरिकामा नै विवादमा आएका जोशीले कसरी जिते ?
29.   एनआरएनए मध्यपूर्वी संयोजकमा शर्मा भारि मतले बिजयी, उपसंयोजकमा गुरुङ र कडेल निर्विरोध
30.   एनआरएनए अध्यक्षमा भवन भट्ट बिजयी (मतपरिणामसहित)
31.   एनआरएनए नेतृत्वका लागि भट्ट र घलेबीच भीडन्त, निर्वाचन मध्यान्हबाट सुरु हुदै, साझसम्म परिणाम आउने
32.   एनआरएनए एसिया प्यासिफिक संयोजकमा श्रेष्ठको जित सुनिश्चित बन्दै
33.   मध्यपूर्व क्षेत्रीय संयोजकमा शर्मालाई समर्थन गर्दै गिरीको उम्मेदवारी फिर्ता
34.   एनआरएनए महासचिवमा अर्जुनकुमार श्रेष्ठको दावेदारी, को हुन श्रेष्ठ ?
35.   एनआरएनए युवा संयोजकमा उम्दा युवाकै भिडन्त
36.   एनआरएनए अध्यक्षमा जमुना घलेको उम्मेदवारी
37.   राजधानी एनआरएनमय हुँदै, एनआरएन दिवस मनाइयो
38.   एसिया प्यासेफिक उपसंयोजकमा मलेसियाबाट तिवारीको उमेदवारी
39.   मध्यपूर्वमा नै नेपालीको पहिलो सुविधासम्पन्न क्लव
40.   एनआरएनए उपाध्यक्ष पदमा सोनाम लामाको उम्मेदवारी
41.   एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारद्वय कार्की र पोखरेललाई
42.   एनआरएनए उपाध्यक्षमा कुल आचार्यको उम्मेदवारी
43.   एनआरएनए आइसीसी युवा संयोजकमा ओली
44.   एनआरएन–शिक्षा राज्यमन्त्री अधिकारीबीच भेटवार्ता
45.   एनआरएनको सचिव पदमा अष्ट्रेलियाबाट गणेश केसीको उम्मेद्वारी घोषणा
46.   ओशियाना संयोजकमा प्रेम सापकोटाको उमेदवारी
47.   एनआरएनए महासचिवमा अर्जुनकुमार श्रेष्ठको उम्मेदवारी घोषणा
48.   एनआरएनए मध्यपूर्ब संयोजकमा धरम के.सी.को उम्मेदवारी
49.   एनआरएनए उपाध्यक्षमा कतारबाट भाटले उम्मेदवारी दिदै
50.   एनआरएनए महिला उपाध्यक्षमा सपिला राजभण्डारीको उम्मेदवारी
Results 397: You are at page 2 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media