सोमवार, बैशाख १० गते, २०७५
आइतवार, २०७५ बैशाख ०२ गते २२:२६

सुशील कोइराला मेमोरियल फाउन्डेशनले सामाजिक क्षेत्रमा काम गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्ने भएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित फाउण्डेशनले मुलुकको शिक्षा, स्वास्थ्य, खेलकुद लगायत क्षेत्रमा काम गर्न एनआएनएसँग सम्झौता गरेको हो । 
 
एनआरएनएको नागपोखरी नक्सालमा रहेको कार्यालयमा फाउन्डेशनका सदस्य–सचिव अतुल कोइराला र एनआरएनएका अध्यक्ष भवन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
 
फाउन्डेशनका सदस्य–सचिव कोइरालाले सामाजिक क्षेत्रमा काम गर्न फाउण्डेशनले योजना बनाउने र दुवैको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्ने गरी सम्झौता भएको जानकारी दिए।
 
फाउन्डेशनले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकास र सामाजिक कामका लागि यसअघि महाराष्ट्र इन्टिच्युट अफ टेक्नोलोजी भारतको पुनासँग सम्झौता गरिसकेको छ । 
 
फाउन्डेशन २०७३ असोज २३ मा स्थापना भएको हो । रासस
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
351.   एनआरएन अध्यक्षद्वारा उच्चस्तरीय भेटवार्ता
352.   जमुना घले ११ औं धनी महिला
353.   एनआरएन बुल्गारिया राष्ट्रिय समन्वय परिषद गठन
354.   एनआरएनएको प्रथम अफ्रीका क्षेत्रिय बैठक सम्पन्न
355.   एनआरएन उपाध्यक्ष कार्कीलाई वैदेशिक रोजगार टाक्सफोर्सको जिम्मेवारी
356.   प्रधानमन्त्री कोइरालालाई गैरआवासीय नेपाली संघको बधाई
357.   रोजगारी सिर्जनामा जोड दिन एनआरएन अध्यक्षको आग्रह,
358.   एन.आर.एन ओमानको भलिबल प्रतियोगितान सम्पन्न
359.   अल अरबी स्पोर्ट्स क्लवद्धारा एनआरएन कतार सम्मानित
360.   एनआरएन आइसिसि सदस्यमा कतारका गुरुङ मनोनित
361.   एनआरएनको दुई वर्षे कार्ययोजना पारित
362.   सल्लाहाकार छनौट विषयमा एनआरएन भित्र विवाद
363.   एनआरएन परिचयपत्रको आकार घट्दै
364.   गैरआबासिय नेपाली संघको घाना शाखा स्थापना
365.   एनआरएनद्धारा आयकर छुटको माग
366.   जापानमा चारदशक र एनआरएन एकदशक फर्केर हेर्दा
367.   घलेको लगानीमा अष्ट्रेलियामा ५० तल्ले होटल र अपार्टमेन्ट बन्दै
368.   एनआरएनए साउदीको सहयोगमा दुर्इ पीडित महिला स्वदेश फर्किंदै
369.   एनआरएन अभियान जन्मदेखि अहिलेसम्म
370.   एनआरएन अध्यक्ष घलेद्वारा उच्चस्तरीय भेटवार्ता
371.   संविधानसभा निर्वाचन सफलताका लागि गैरआवासीय नेपाली संघको शुभकामना
372.   घलेले तिरे घरजग्गा र मालपोत बापतको ४ करोड कर
373.   बैदेशिक रोजगार उद्धार कोषमा घलेको एक करोड
374.   एनआरएन प्रवक्तामा अष्ट्रेलियाका मन केसी
375.   १४ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए सम्मेलन सम्पन्न
Results 397: You are at page 15 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media