सोमवार, बैशाख १० गते, २०७५
आइतवार, २०७५ बैशाख ०२ गते २२:२६

सुशील कोइराला मेमोरियल फाउन्डेशनले सामाजिक क्षेत्रमा काम गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्ने भएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित फाउण्डेशनले मुलुकको शिक्षा, स्वास्थ्य, खेलकुद लगायत क्षेत्रमा काम गर्न एनआएनएसँग सम्झौता गरेको हो । 
 
एनआरएनएको नागपोखरी नक्सालमा रहेको कार्यालयमा फाउन्डेशनका सदस्य–सचिव अतुल कोइराला र एनआरएनएका अध्यक्ष भवन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
 
फाउन्डेशनका सदस्य–सचिव कोइरालाले सामाजिक क्षेत्रमा काम गर्न फाउण्डेशनले योजना बनाउने र दुवैको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्ने गरी सम्झौता भएको जानकारी दिए।
 
फाउन्डेशनले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकास र सामाजिक कामका लागि यसअघि महाराष्ट्र इन्टिच्युट अफ टेक्नोलोजी भारतको पुनासँग सम्झौता गरिसकेको छ । 
 
फाउन्डेशन २०७३ असोज २३ मा स्थापना भएको हो । रासस
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
326.   सुनकोशी पीडितको आँखामा देखियो शिक्षाको किरण
327.   श्रममन्त्रीलाई एनआरएन ओमानको ज्ञापन पत्र
328.   मध्यपश्चिमका बाढी पीडितलाई एनआरएनको २३ लाख सहयोग
329.   एनआरएन ‘डे’ को अवसरमा साताव्यापी कार्यक्रम
330.   बिद्यालय भवन बनाउन एनआरएन अध्यक्ष घलेद्वारा ५० लाख सहयोग
331.   एनआरएनको क्षेत्रीय सम्मेलन सम्पन्न
332.   एनआरएन उपाध्यक्ष भट्टको पैसा कमाउने दाउ
333.   अलपत्र कामदारको उद्दार र राहतका लागि एनआरएनए र पौरखीवीच सम्झौता
334.   एनआरएन कतारले तीज मनायो
335.   कतारमा ‘एनआरएन कप फुटवल २०१४’ हुदै
336.   एनआरएनए भवन निर्माणका लागि अमेरिकामा २१ लाख संकलन
337.   एनआरएनए क्यानाडाको सातौ सम्मेलन भ्यान्कुभरमा सम्पन्न
338.   एनआरएनको प्राकृतिक प्रकोप पीडितको राहत र उद्धारको अपिल
339.   परराष्ट्र र वैदेशिक रोजगारका विषयमा एनआरएनको चासो
340.   एनआरएन भवन निर्माणका लागि अष्ट्रेलियाबाट झन्डै २ करोड संकलन
341.   एनआरएन ओमानले एमआरपी फारम भर्न सहयोग गर्ने
342.   श्रम सम्झौता गरेर मात्र महिला कामदार पठाउने
343.   सरकारी प्रतिनिधि टोलीलाई एनआरएन ओमानको ज्ञापन पत्र
344.   एनआरएनको सातौँ यूरोपियन क्षेत्रीय सम्मेलन सम्पन्न
345.   एनआरएन युरोप क्षेत्रीय वैठक बार्सिलोनामा सुरु
346.   एनआरएनको खोल ओड्दै नाम र दाम हत्याउनेहरु
347.   कामदारको सुरक्षामा एनआरएनको चासो
348.   एनआरएन मध्यपूर्वी क्षेत्रीय सम्मेलनलाई केही सुझाव
349.   एनआरएन उपाध्यक्ष कार्कीको संयोजकत्वमा सुरक्षित आप्रवासन तथा श्रमिक कल्याण समिती गठन
350.   एनआरएन आईसीसीबाट कतारका विभिन्न व्यक्तिहरु समितीमा मनोनित
Results 397: You are at page 14 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media