सोमवार, बैशाख १० गते, २०७५
आइतवार, २०७५ बैशाख ०२ गते २२:२६

सुशील कोइराला मेमोरियल फाउन्डेशनले सामाजिक क्षेत्रमा काम गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्ने भएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित फाउण्डेशनले मुलुकको शिक्षा, स्वास्थ्य, खेलकुद लगायत क्षेत्रमा काम गर्न एनआएनएसँग सम्झौता गरेको हो । 
 
एनआरएनएको नागपोखरी नक्सालमा रहेको कार्यालयमा फाउन्डेशनका सदस्य–सचिव अतुल कोइराला र एनआरएनएका अध्यक्ष भवन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
 
फाउन्डेशनका सदस्य–सचिव कोइरालाले सामाजिक क्षेत्रमा काम गर्न फाउण्डेशनले योजना बनाउने र दुवैको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्ने गरी सम्झौता भएको जानकारी दिए।
 
फाउन्डेशनले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकास र सामाजिक कामका लागि यसअघि महाराष्ट्र इन्टिच्युट अफ टेक्नोलोजी भारतको पुनासँग सम्झौता गरिसकेको छ । 
 
फाउन्डेशन २०७३ असोज २३ मा स्थापना भएको हो । रासस
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
251.   गल्फ संयोजकका लागि तयार भएर आएको हुँ : शर्मा
252.   एनआरएनए सल्लाहकार भाटको उपाध्यक्षमा उम्मेदवारी (घोषणापत्र जस्ताको तस्तै)
253.   मध्यपूर्वी संयोजकमा शर्माको उम्मेदवारी (घोषणापत्र सहित)
254.   एनआरएनए बिश्व सम्मेलनको तयारी तीब्र
255.   एनआरएन युवा संयोजकमा फ्रान्सबाट अर्यालको उम्मेद्‍वारी घोषणा
256.   भूकम्प पीडितका लागि घर निर्माणका लागि छिटो अनुमति दिन एनआरएनद्वारा सरकारसंग माग
257.   एनआरएनए युएईमा कार्की
258.   मध्यपूर्वी संयोजकमा शर्माको उम्मेदवारी
259.   एनआरएनए युएईको छैटौ महाधिवेशन शुरु
260.   एनआरएनएको कोषाध्यक्षमा हिक्मत थापाको उम्मेदवारी घोषणा
261.   एनआरएनए युएईका उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक
262.   एनआरएनए अध्यक्षमा कार्कीको उम्मेदवारी घोषणा (घोषणापत्रसहित)
263.   एनआरएन बेल्जियमको अध्यक्षमा गौतम
264.   एनआरएनए अभियन्ताहरुलाई वाईपास गर्दै घले
265.   एनआरएनए सचिवमा केसी र युवा संयोजकमा गिरीको उम्मेदवारी
266.   एनआरएन रोमानियाको अध्यक्षमा पोखरेलकै निरन्तरता
267.   एनआरएनए महासचिवमा केसी र सचिवमा श्रेष्ठको उम्मेदवारी
268.   एनआरएनए मलेसियामा शाहको अध्यक्षतामा नयाँ कार्यसमिति
269.   एनआरएनए मध्यपूर्व उपसंयोजकमा गिरीको उम्मेदबारी
270.   एनआरएनए मलेसियामा विवाद
271.   एनआरएनए कतारको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न
272.   एनआरएनए बहराइनको अध्यक्षमा पुनः बस्नेत
273.   एनआरएन क्यानडाको अध्यक्षमा सापकोटा निर्बाचित
274.   एनआरएनए थाइल्याण्डमा ढकाल सर्वसम्मत
275.   एनआरएन कतारमा चार प्रतिश्पर्धी
Results 397: You are at page 11 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media