आइतवार, बैशाख ०९ गते, २०७५
शुक्रवार, २०७४ चैत्र ३० गते २३:१२

मेगा बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी ४ वर्षको लागि खुञ्जेलीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
 
खुञ्जेली मेगा बैंकमा नियुक्ति भएसँगै नेपालमा वाणिज्य बैंक समूहतर्फ पहिलो सिइओको पहिचान बनाएकी छिन्। २७ वर्षे बैंकिङ अनुभव भएकी खुँजेलीलाई सिइओको जिम्वेवारी दिइएको हो । 
 
उनी मेगा बैंकमा विगत ५ महिनादेखि कायममुकायम सिइओ थिएन् । उनले मेगा बैंकमा नायब महाप्रबन्धक र सहायक प्रमुख कार्यकारी अधिकृत भएर ८ वर्ष काम गरिसकेकी छन् ।
 
तत्कालिन ग्रिनलेज (हाल स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट काम सुरु गरेकी खुञ्जेलीले उक्त बैंकमा १३ वर्ष काम गरेकी थिइन्। त्यसपछि उनीसँग नबिल बैंकमा ६ वर्ष काम गरेको अनुभव छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
176.   मुलुकको अर्थतन्त्रमा गुणात्मक सुधार, सात प्रतिशतले वृद्धि हुने प्रक्षेपण
177.   आज सरकारको नीति तथा कार्यक्रम सदनमा पेश हुदै
178.   बैंकर श्रेष्ठ महिला उद्यमी विकास समितिको उपसभापतिमा मनोनित
179.   बुम रेमिट र स्वावलम्बन लघुवित्तबीच रेमिट्यान्स सम्झौता
180.   एभरेष्ट बैंकको निक्षेप परिचालन योजना सुरु
181.   संसदको बजेट अधिवेशन शुरु, १२ खर्ब बढीको बजेट ल्याउने तयारी
182.   ओमानबाट पैसा पठाउन बुम रेमिट र ग्लोबल मनि एक्स्चेन्जबीच सम्झौता
183.   कुवेतले रेमिट्यान्समा पाँच प्रतिशत कर लगाउने तयारी गर्दै
184.   ढकालको अध्यक्षतामा डेभलपमेण्ट बैंकर्स एशोसिएसनमा नयाँ कार्यसमिति
185.   सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ
186.   जनरल फाइनान्स र बेष्ट रेमिटबीच रेमिट्यान्स सम्झौता
187.   बैशाख १५, १६ र १७ गते भृकुटीमण्डपमा ‘बैंकिङ एक्स्पो’ हुने
188.   शुल्क बढेपछि त्रिभूवन विमानस्थलबाट हुने आयात निर्यात ठप्प
189.   आइसिएफसि फाइनान्स लिमिटेडको १३ औं शाखा जयमंगलामा
190.   एकै व्यक्तिको एक भन्दावढी खाता सञ्चालनमा रोक
191.   एनसेलको पिआरबिटी सेवा अब मात्र रु १ मा
192.   जनरल फाइनान्सको सिर्इओमा पहारी नियुक्त
193.   एलसीसी ट्रान्स–सेन्डिङ र सीटी एक्सप्रेसबीच सम्झौता
194.   उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा गोल्छा, क–कस्ले जिते ?
195.   महासंघको नेतृत्व हत्याउन चुनावी साधारणसभा सुरु, मंगलबार नयाँ नेतृत्व चयन
196.   जेएमईको नयाँ शाखा जापानको फुकुओकामा
197.   एभरेष्ट बैंकको ८८औं एटिएम जैन भवनमा
198.   प्रभु बैंकद्धारा ऑखा शिविर सञ्चालन
199.   महासंघको एशोसिएट उपाध्यक्षमा चन्द्र ढकाल निर्विरोध, प्रधान समुहको पनि समर्थन
200.   एसईई परीक्षार्थीलाई एनसेलको विषेश अफर, एक रुपैयाँमा सिम
Results 841: You are at page 8 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media