आइतवार, बैशाख ०९ गते, २०७५
शुक्रवार, २०७४ चैत्र ३० गते २३:१२

मेगा बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी ४ वर्षको लागि खुञ्जेलीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
 
खुञ्जेली मेगा बैंकमा नियुक्ति भएसँगै नेपालमा वाणिज्य बैंक समूहतर्फ पहिलो सिइओको पहिचान बनाएकी छिन्। २७ वर्षे बैंकिङ अनुभव भएकी खुँजेलीलाई सिइओको जिम्वेवारी दिइएको हो । 
 
उनी मेगा बैंकमा विगत ५ महिनादेखि कायममुकायम सिइओ थिएन् । उनले मेगा बैंकमा नायब महाप्रबन्धक र सहायक प्रमुख कार्यकारी अधिकृत भएर ८ वर्ष काम गरिसकेकी छन् ।
 
तत्कालिन ग्रिनलेज (हाल स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट काम सुरु गरेकी खुञ्जेलीले उक्त बैंकमा १३ वर्ष काम गरेकी थिइन्। त्यसपछि उनीसँग नबिल बैंकमा ६ वर्ष काम गरेको अनुभव छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
801.   मेगा बैंकको नौ प्रतिशत लाभांश पारित
802.   किस्ट बैंकमा प्रभुको समूहको प्रवेश
803.   आईएमईको फेसबुक अभियान
804.   वेष्ट रेमिटको ११संस्थासँग रेमिट्यान्स सम्झौता
805.   ग्लोबल आइएमईको प्रभातफेरी कार्यक्रम
806.   नेपाली कोदोको रक्सी जापानी बजारमा
807.   मेगा बैंकमा शाहकै निरन्तरता
808.   वेष्ट रेमिट सेवा विस्तारमा
809.   बैक अफ काठमाण्डू ग्रामिण भेगमा जादै
810.   नेपालमा एयर एसियाको दैनिक उडान शुरु
811.   टेलिकमले निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने
812.   पहिलो त्रैमासिकमा सिद्धार्थ बैंकको मुनाफा १० करोड ५६ लाख
813.   टेलिकमले सप्ताहन्तमा छुट दिने
814.   प्रभुको पास योजनामा तामाङलाई कार
815.   ग्लोबल आइएमई र कर्मज एण्ड ट्रस्ट बैंक गाभिने
816.   आइएमईको दशैमा एसएलसी योजना सम्पन्न
817.   रेमिटर्स एसोसिएसनद्धारा बाढीपीडितलाई सहयोग
818.   मेगा र प्लासिड एक्सप्रेसबीच रेमिट्यान्स सम्झौता
819.   विओकेको १९ औ बार्षिक साधारणसभा सम्पन्न
820.   मिर्गौला पीडित संचारकर्मीलाई मेगाको सहयोग
821.   सनराइज बैंक लगनखेलमा
822.   श्रमिकले पठाएको रेमिट्यान्सले राम्रो भएको हाम्रो दशै
823.   हातमा पैसा मुहारमा खुशी
824.   सनराइज बैंकद्धारा बालबालिकालाई सहयोग
825.   धेरै रेमिट्यान्स भित्र्याउनेमा नेपाल तेस्रो
Results 841: You are at page 33 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media