आइतवार, बैशाख ०९ गते, २०७५
शुक्रवार, २०७४ चैत्र ३० गते २३:१२

मेगा बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी ४ वर्षको लागि खुञ्जेलीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
 
खुञ्जेली मेगा बैंकमा नियुक्ति भएसँगै नेपालमा वाणिज्य बैंक समूहतर्फ पहिलो सिइओको पहिचान बनाएकी छिन्। २७ वर्षे बैंकिङ अनुभव भएकी खुँजेलीलाई सिइओको जिम्वेवारी दिइएको हो । 
 
उनी मेगा बैंकमा विगत ५ महिनादेखि कायममुकायम सिइओ थिएन् । उनले मेगा बैंकमा नायब महाप्रबन्धक र सहायक प्रमुख कार्यकारी अधिकृत भएर ८ वर्ष काम गरिसकेकी छन् ।
 
तत्कालिन ग्रिनलेज (हाल स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट काम सुरु गरेकी खुञ्जेलीले उक्त बैंकमा १३ वर्ष काम गरेकी थिइन्। त्यसपछि उनीसँग नबिल बैंकमा ६ वर्ष काम गरेको अनुभव छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
601.   सिद्धार्थ बैंकद्वारा एक करोड एक लाख सहयोग
602.   प्रभू बैंकले ल्यायो दुर्इ नयाँ मुद्दति खाता
603.   भूकम्प पीडितलाई यती बैंकको सहयोग
604.   पेट्रोलियम पर्दाथमा मूल्यवृद्धि
605.   इजी लिंक र एनआइसी एसिया बैंकबीच रेमिट्यान्स सम्झौता
606.   आर्थिक पत्रकार संघमा सापकोटाको नेतृत्व
607.   वायु सेवा निगमको महाप्रवन्धकमा कंसाकार नियुक्त
608.   भुकम्प पीडितलाई विओकेको सहयोग
609.   भूकम्प पीडितको ५० हजारसम्मको ऋण मिनाहा
610.   भूकम्प पीडितलाई ऋण दिन बैंकहरु तयार
611.   राष्ट्र बैंकको प्रतिवेदन : मूल्यवृद्धि ६.९ प्रतिशत मात्रै
612.   ग्लोबल आइएमईको सिइओमा ज्ञवाली
613.   बेष्ट र एनआईसी एसिया बैंकबीच रेमिट्यान्स सम्झौता
614.   आइएमईको साढे २ करोड प्रधानमन्त्री उद्दार कोषमा
615.   भूकम्प पीडितलाई हिमालयन बैंकको १ करोड राहत
616.   इन्भेष्टमेण्ट बैंकद्वारा भुकम्प प्रभावित क्षेत्रमा राहत वितरण
617.   दोलखामा प्रभु समुहको राहत
618.   २५ करोड राहत दिने चौधरी ग्रुपको घोषणा
619.   भूकम्प पीडितलाई कुमारी बैंकको ५१ लाख सहयोग
620.   कैलाश विकास बैंकद्धारा भुकम्पपीडितलाई २८ लाख ८० हजार सहयोग
621.   भूकम्प पीडितका लागि मेगा बैंकको ५० लाख सहयोग
622.   वेष्ट रेमिटले निशुल्क सेवा दिने
623.   रेमिट्यान्स कम्पनीहरुद्धारा राहत सहयोग
624.   ‘एस रेमिट’ले थाल्यो कारोवार
625.   यतीको जग्गा-गाडी विशेष कर्जा योजना
Results 841: You are at page 25 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media