आइतवार, बैशाख ०९ गते, २०७५
शुक्रवार, २०७४ चैत्र ३० गते २३:१२

मेगा बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी ४ वर्षको लागि खुञ्जेलीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
 
खुञ्जेली मेगा बैंकमा नियुक्ति भएसँगै नेपालमा वाणिज्य बैंक समूहतर्फ पहिलो सिइओको पहिचान बनाएकी छिन्। २७ वर्षे बैंकिङ अनुभव भएकी खुँजेलीलाई सिइओको जिम्वेवारी दिइएको हो । 
 
उनी मेगा बैंकमा विगत ५ महिनादेखि कायममुकायम सिइओ थिएन् । उनले मेगा बैंकमा नायब महाप्रबन्धक र सहायक प्रमुख कार्यकारी अधिकृत भएर ८ वर्ष काम गरिसकेकी छन् ।
 
तत्कालिन ग्रिनलेज (हाल स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट काम सुरु गरेकी खुञ्जेलीले उक्त बैंकमा १३ वर्ष काम गरेकी थिइन्। त्यसपछि उनीसँग नबिल बैंकमा ६ वर्ष काम गरेको अनुभव छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
401.   एनसेलले ल्यायो ‘डे भ्वाइस प्याक योजना ८ रुपैयाँमा ३० मिनेट टक टाइम
402.   ग्लोबल आइएमई बैंकको ग्लोबल स्मार्ट सेवा अब आईओएस भर्सनमा
403.   सेञ्चुरी बैंकले सुरु गर्‍यो भिसा क्रेडिट कार्ड सेवा
404.   हिरोको पैसाको वर्षा योजना
405.   सिटी एक्सप्रेसको ब्रान्ड एम्बेसेडर धुर्मुस–सुन्तली
406.   प्रभु बैंक र नेपाल सर्टिफाइङ्ग कम्पनीबीच विद्युतीय हस्ताक्षर सम्बन्धी सम्झौता
407.   रेमिट्यान्स घट्दा अर्थतन्त्रमा असर पुग्ने विश्व बैंकको चेतावनी
408.   लगानी बोर्डको सीईओका लागि अधिकारी, पन्त र कोइरालाको नाम सिफारिस
409.   एनसेलले ल्यायो ‘नाईट एसएमएस प्याक’
410.   गभर्नर नेपालले हस्ताक्षर गरेको सयको नोट बजारमा
411.   मनिग्राम र आईपे रिलायबलबीच सहकार्य
412.   आईएमई १६ औं वर्षमा
413.   कतारका रेमिट्यान्स कम्पनीको गुनासो-'जान्ने बुझ्नेबाटै अवैधानिक च्यानल प्रयोग'
414.   कुमारी बैंकको नयाँ शाखा नीजगढमा
415.   काष्ठमण्डप डेभलपमेन्ट बैंकले पश्चिमाञ्चल फाइनान्स ‘एक्वायर’ गर्ने
416.   लोडसेडिङ घटयो, मंगलबारदेखि ९ घण्टा बत्ति जाने(नयाँ तालिकासहित)
417.   आजबाट वैदेशिक रोजगार बचतपत्रको बिक्रि खुल्ला
418.   शाखा विस्तार गर्दै एभरेस्ट बैंक
419.   बैंक अफ काठमाण्डूले आफना शेयरधनीलाई २७ प्रतिशत बोनश शेयर दिने
420.   बजेटमा बैंकिङ क्षेत्र : बैधानिक माध्यमबाट रेमिट्यान्स कारोवार गर्न प्रोत्साहन
421.   सक्षम र नेपाल इन्भेष्टमेन्ट बैकंको सहकार्यमा कालिकोटमा वित्तिय सेवा विस्तार
422.   धुर्मुस सुन्तलीको पुनर्निर्माण अभियानमा सिटी एक्सप्रेसद्धारा साढे १५ लाख सहयोग
423.   एनसेलको अनलिमिटेड डेटा रोमिङ प्याक आयो
424.   सनराइजको नयाँ शाखारहित सेवा मोरङको डाँगीहाटमा
425.   आजदेखि घट्यो लोडसेडिङ (तालिकासहित)
Results 841: You are at page 17 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media