आइतवार, बैशाख ०९ गते, २०७५
शुक्रवार, २०७४ चैत्र ३० गते २३:१२

मेगा बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी ४ वर्षको लागि खुञ्जेलीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
 
खुञ्जेली मेगा बैंकमा नियुक्ति भएसँगै नेपालमा वाणिज्य बैंक समूहतर्फ पहिलो सिइओको पहिचान बनाएकी छिन्। २७ वर्षे बैंकिङ अनुभव भएकी खुँजेलीलाई सिइओको जिम्वेवारी दिइएको हो । 
 
उनी मेगा बैंकमा विगत ५ महिनादेखि कायममुकायम सिइओ थिएन् । उनले मेगा बैंकमा नायब महाप्रबन्धक र सहायक प्रमुख कार्यकारी अधिकृत भएर ८ वर्ष काम गरिसकेकी छन् ।
 
तत्कालिन ग्रिनलेज (हाल स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट काम सुरु गरेकी खुञ्जेलीले उक्त बैंकमा १३ वर्ष काम गरेकी थिइन्। त्यसपछि उनीसँग नबिल बैंकमा ६ वर्ष काम गरेको अनुभव छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
251.   उत्कृष्ट बैंक बन्नलाई लम्किदै राष्ट्रिय वाणिज्य बैंक
252.   कृषि विकास बैंकको मोबाईल बैंकिङ सेवा सुरु
253.   रेमिट्यान्सको वृद्धिदरमा १३ प्रतिशतले कमी
254.   १०८ रुपैयाँमै चन्द्रागिरी केबलकारको टिकट
255.   प्रस्तोता समाजद्धारा एनसेल सम्मानित
256.   एभरेस्ट बैंकद्धारा वृद्धवृद्धालाई न्याना लुगा
257.   सनराइज बैंकले एनआईडीसी क्यापिटललाई एक्वायर गर्ने
258.   एभरेष्ट बैंकको सोह्रखुट्टेमा नयाँ एटीएम
259.   बुम रेमिट्यान्सको सातौ साधारणसभा सम्पन्न
260.   लोकदर्शन सहकारीको सातौ वार्षिक साधारणसभा सम्पन्न
261.   हिमालयन बैंकले ३० प्रतिशत बोनस सेयर र नगद लाभांश दिने
262.   निःसहाय सेवा सदनलाई ग्लोबल आइएमई बैंकको सहयोग
263.   सिटी एक्सप्रेसको घडेरी महतोलाई, नयाँ लोगो पनि अनावरण
264.   प्रभु मनि र आरम्भ माइक्रोफाईनान्सबीच सम्झौता
265.   हिमालयन बैंकको सहयोग भक्तपुरको अस्पताललाई
266.   चन्द्रागिरि हिल्सद्धारा निःशुल्क बस सेवाको शुभारम्भ
267.   नेपाल टेलिकमको फोर जी सेवा सुरु
268.   ५ बैंक गाभिएर आजदेखि एनसीसी बैंकका नाममा एकिकृत कारोबार
269.   वाइवाइको उत्पादन अव युरोपमा
270.   जनरल फाइनान्स एनसीएचएल ईसीसी प्रणालीमा
271.   सर्वसाधारणको करोडौं ठगेर फरार घरजग्गा व्यवसायी बस्नेत पक्राउ
272.   मेगा बैंक र सम्सारा रेमिटबीच रेमिट्यान्स सम्झौता
273.   सेञ्चुरी बैकलाई धितोपत्रको अनुमति
274.   पुस १७ गतेदेखि थप विद्युत् आयात हुने, मुलुकभर लोडसेडिङमुक्त गर्ने तयारी
275.   एसबीआई बैंकका दुई नयाँ सेवा सुरु
Results 841: You are at page 11 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media