आइतवार, बैशाख ०९ गते, २०७५
शुक्रवार, २०७४ चैत्र ३० गते २३:१२

मेगा बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी ४ वर्षको लागि खुञ्जेलीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
 
खुञ्जेली मेगा बैंकमा नियुक्ति भएसँगै नेपालमा वाणिज्य बैंक समूहतर्फ पहिलो सिइओको पहिचान बनाएकी छिन्। २७ वर्षे बैंकिङ अनुभव भएकी खुँजेलीलाई सिइओको जिम्वेवारी दिइएको हो । 
 
उनी मेगा बैंकमा विगत ५ महिनादेखि कायममुकायम सिइओ थिएन् । उनले मेगा बैंकमा नायब महाप्रबन्धक र सहायक प्रमुख कार्यकारी अधिकृत भएर ८ वर्ष काम गरिसकेकी छन् ।
 
तत्कालिन ग्रिनलेज (हाल स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट काम सुरु गरेकी खुञ्जेलीले उक्त बैंकमा १३ वर्ष काम गरेकी थिइन्। त्यसपछि उनीसँग नबिल बैंकमा ६ वर्ष काम गरेको अनुभव छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
226.   नारी दिवसका अवसरमा नेपाल टेलिकमको स्पेशल अफर
227.   सेञ्चुरी बैंकले सगरमाथा फाइनान्सलाई गाभ्ने
228.   मेगा बैंक र रेमिट टू नेपालबीच रेमिट्यान्स सम्झौता
229.   गोमा एयरले भित्रयायो दुर्इ नयाँ जहाज, दुर्गममा उडान गर्ने
230.   सिटी एक्सप्रेसले दियो महतोलाई घडेरी
231.   हिमालयन वैंकद्धारा बालबालिकालाई सहयोग
232.   राष्ट्र वैंकको हचुवा निर्णयले रेमिट्यान्सका सेवाग्राही मारमा
233.   सिटी एक्स्प्रेस र यूएईको क्यास एक्स्प्रेसबीच सहकार्य
234.   बैंक तथा वित्तीय संस्थालाई मनपरी ब्याज नबढाउन निर्देशन
235.   नेपाल इन्भेष्टमेन्ट बैंक र सेनाले गरे लघुवित्त व्यवसायीलाई सम्मान
236.   १३ औं वार्षिक उत्सवको अवसरमा नेपाल टेलिकमको छुटैछुट
237.   यूएईबाट आइएमई गर्दा घडी उपहार
238.   युएईबाट आईएमई गर्दा घडी उपहार
239.   बुम रेमिट् र गरिमा विकास बैंकबीच रेमिट्यान्स सम्झौता
240.   बैंकर अनिल शाह कलाकार बन्दै
241.   प्राइम कमर्सियल बैंकको अध्यक्षमा श्रेष्ठ निर्वाचित
242.   शहीद दिवसको अवसरमा शहीद परिवारलाई चन्द्रागिरि केबलकारको छुट
243.   वैदेशिक रोजगार बचतपत्र २०७८ ‘ख’ को बिक्रि खुल्ला (सूचनासहित)
244.   एनसेलको नयाँ आर्कषक योजनाः अब एसएमएस ३ पैसामै
245.   नेपालद्वारा व्यापार सहजीकरण सम्झौता डब्लुटिओमा पेस
246.   आजदेखि क्यान इन्फोटेक–२०१७ सुरु
247.   युनियन र सगरमाथा फाइनान्ससँग बूम रेमिटको सम्झौता
248.   ग्रामीण तहमा बैंकिङ पहुँच पु¥याउन राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह
249.   आईएमई कस्टमर कार्ड प्रयोगमा बोनस पोइन्ट र उपहार योजना
250.   मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंक गाभिदै
Results 841: You are at page 10 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media