मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ चैत्र २९ गते ०१:५०

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक९आइजिपी०हरुलाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार बिहान नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाल र सशस्त्रका आइजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको हो।
 
गृहसचिव प्रेम कुमार राईले आइजिपीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
 
उनीहरुलाई सरकारले मंगलबार आइजिपीमा नियुक्त गरेको थियो। उनीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ।
 
यसअघि नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षकबाट अवकाश पाएका थिए।
 
उनीहरुसँगै अवकाश पाएका ३० जना उच्च प्रहरी अधिकारीहरुलाई बुधबार बेलुका प्रहरी मुख्यालयमा एक कार्यक्रमकाबीच बिदाई गरिएको थियो। 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
176.   प्रधानमन्त्रीबाट दु्रतमार्गको शिलान्यास
177.   दरवारमार्गमा खुल्यो अत्याधुनिक शैलुन
178.   स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
179.   संघको महासचिवमा आउन गेलालको यस्तो खेल
180.   प्रधानमन्त्री प्रचण्डले दिए राजीनामा
181.   भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा
182.   राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त रकम दिने बजेट आउँदै
183.   किरणकिशोरलाई फोरमले अध्यक्षको उम्मेदवार बनाउने पक्का
184.   संघको अध्यक्षमा प्रगतिशिल मञ्चले गुरुङलाई अघि सार्दै
185.   ‘इमान नभएका वाग्लेका बारेमा प्रश्न गरेर आफ्नो समय बर्बाद नगर्नुस्’
186.   उपत्यकाका चारै दिशामा चार नयाँ सहर बन्ने
187.   गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच संझौता
188.   वैशाख २५ देखि ३१ सम्म विद्यालय बिदा
189.   दीप बस्न्यात अख्तियारको प्रमुख आयुक्तमा सिफारिस
190.   स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता धमाधम
191.   ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’
192.   प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता
193.   काठमाडौं धुलोरहित बन्न अझै चार महिना लाग्ने
194.   शर्मिला पराजुली ओमानका लागि नेपाली राजदूतमा नियुक्त
195.   हिमालय एअरलाइन्सले काठमाडौं-दुबई सिधा उडान सुरु गर्‍यो
196.   नेपाल स्काउटमा आन्दोलनको घोषणा
197.   भुकम्प गएको दुइ बर्ष पुग्यो, अनुदानबाट एक घर पनि बनेन
198.   कामदारबाट उठाएको अर्बौं रकम ६ वर्षदेखि थन्कियो
199.   अष्ट्रेलिया जाने विद्यार्थीले अब जुनसुकै बाणिज्य बैंकबाट ऋण लिन सक्ने
200.   अमेरिकाको सियाटलमा नेपाली वाणिज्य दूतावास स्थापना हुने
Results 684: You are at page 8 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media