मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ चैत्र २९ गते ०१:५०

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक९आइजिपी०हरुलाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार बिहान नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाल र सशस्त्रका आइजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको हो।
 
गृहसचिव प्रेम कुमार राईले आइजिपीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
 
उनीहरुलाई सरकारले मंगलबार आइजिपीमा नियुक्त गरेको थियो। उनीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ।
 
यसअघि नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षकबाट अवकाश पाएका थिए।
 
उनीहरुसँगै अवकाश पाएका ३० जना उच्च प्रहरी अधिकारीहरुलाई बुधबार बेलुका प्रहरी मुख्यालयमा एक कार्यक्रमकाबीच बिदाई गरिएको थियो। 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
51.   साउदी जेलमा रहेका भुसाललाई जुटयो ‘ब्लड मनी’
52.   राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया अघि बढयो
53.   आज सोनाम ल्होसार, विविध कार्यक्रम गरी मनाइँदै
54.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
55.   सुरक्षित घर अभियान सुरु
56.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
57.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
58.   नाट्टामा डिके शर्माको स्वतन्त्र र व्यवसायिक समूह घोषणा
59.   अदालतको अपहेलना गरेको अभियोगमा डा. केसी पक्राउ
60.   चिसो अझै बढ्न सक्ने
61.   नाकामा अध्यागमन कार्यालय राख्ने तयारी
62.   ५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल
63.   फेरि इन्धनको मूल्य बढ्यो
64.   अन्तर्राष्ट्रिय हवाई यात्रु ९.६३ प्रतिशत बढे
65.   संसद् भवन भाडामात्र एक अर्ब ६८ करोड
66.   राष्ट्रपतिबाट राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण
67.   नेपालीकरणका नाममा लाइसेन्स बिक्री
68.   पशुपति मन्दिर परिसरमा सवारी साधन प्रवेशमा रोक
69.   आज क्रिसमस मनाइँदै, सरकारले दियो सार्वजनिक विदा
70.   स्थानीय तहमा अझै पुगेनन् कर्मचारी, सेवा प्रवाहमा समस्या
71.   एक लाख भूकम्पपीडितले दोस्रो किस्ता बुझे
72.   मंगलबारदेखि लागू हुने गरी बढ्यो हवाई भाडा
73.   मतगणना जारी, पूर्वमन्त्री गुरुङ पराजित
74.   निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे एक लाखसम्म जरिवाना र उम्मेदवारी रद्द
75.   ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा सहित आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
Results 684: You are at page 3 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media