मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ चैत्र २९ गते ०१:५०

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक९आइजिपी०हरुलाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार बिहान नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाल र सशस्त्रका आइजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको हो।
 
गृहसचिव प्रेम कुमार राईले आइजिपीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
 
उनीहरुलाई सरकारले मंगलबार आइजिपीमा नियुक्त गरेको थियो। उनीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ।
 
यसअघि नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षकबाट अवकाश पाएका थिए।
 
उनीहरुसँगै अवकाश पाएका ३० जना उच्च प्रहरी अधिकारीहरुलाई बुधबार बेलुका प्रहरी मुख्यालयमा एक कार्यक्रमकाबीच बिदाई गरिएको थियो। 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
651.   श्रम स्वीकृति सम्बन्धि बाधा अड्काउ फुकाउ आदेश
652.   भारतको कार्यवाहक राजदुतमा ढकाल
653.   ३३ दलद्धारा कात्तिक २५ गते आमहडताल तथा मंशिर ५ सम्म यातायात बन्दको घोषणा
654.   चितवन युवा समूहको साधारणसभा
655.   एनआरएन सम्मेलनमा उठेका विषयमा संवोधन गरिने : मूख्य सचिव
656.   ओमानका युवाको सामूहिक लगानीमा हेटौडामा बाख्रापालन शुरु
657.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक ८ हजार ७ सय २२ उत्तीर्ण
658.   कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
659.   एनआरएन अध्यक्षमा ३ को उम्मेदवारी फिर्ता घले र शेर्पा भिडने
660.   विदेशमा २ वर्ष बस्ने मात्र एनआरएन हुने
661.   आज बकर इद मनाईंदै
662.   आज दशैं हर्षोल्लासका साथ मनाइँदै
663.   दशैं–आज महानवमी
664.   युएईका युवराज राजधानीमा
665.   दशैं– आज महाअष्टमी
666.   दशैं– आज फूलपाती
667.   हिमाल रेमिटद्धारा विदेशबाट फर्किएका ग्राहकलाई निःशुल्क दसैं बस यात्रा
668.   संघ अध्यक्षमा वाग्ले
669.   कोरिया जानका लिइने भाषा परीक्षा आज र भोलि
670.   राजदूत डा. शर्मालाई तत्काल बर्खास्त नगर्न सवोच्चको आदेश
671.   कतारमा नेपालीको शोषण भएको छैन : दूतावास
672.   यूएईले रेमिट्यान्समा कर लगाउने
673.   खुल्यो इडिभी चिठ्ठा
674.   अष्ट्रेलियामा नेपाली व्यवसायी संगठित
675.   नेपालीले जिते १ लाख रियाल
Results 684: You are at page 27 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media