मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ चैत्र २९ गते ०१:५०

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक९आइजिपी०हरुलाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार बिहान नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाल र सशस्त्रका आइजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको हो।
 
गृहसचिव प्रेम कुमार राईले आइजिपीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
 
उनीहरुलाई सरकारले मंगलबार आइजिपीमा नियुक्त गरेको थियो। उनीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ।
 
यसअघि नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षकबाट अवकाश पाएका थिए।
 
उनीहरुसँगै अवकाश पाएका ३० जना उच्च प्रहरी अधिकारीहरुलाई बुधबार बेलुका प्रहरी मुख्यालयमा एक कार्यक्रमकाबीच बिदाई गरिएको थियो। 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
626.   नेपालको भिषा आवेदन अव अनलाइनवाट
627.   बायोमेट्रिक लागू हुने संभावना बढयो
628.   राहदानी आवेदनका लागि ६ केन्द्र थपियो
629.   मलेसियामा कामदारको न्यूनतम पारिश्रामिक ९ सय रिङगेट
630.   ३० लाख कामदारको गन्तव्य १२ देश
631.   श्रम सम्झौता गर्न परराष्ट्र सचिवको आग्रह
632.   काठमाडौंमा अब पार्किङ शुल्क नलाग्ने
633.   म्यानपावरको नाममा ठग्नेलाई एकैपटक तीन वटा मुद्दा
634.   राहदानीको फारम अब अनलाइनमा
635.   विभिन्न कार्यक्रमका साथ आप्रवासन दिवस सम्पन्न
636.   अबदेखि दैनिक ९ घन्टा लोडसेडिङ
637.   सीप सिकेर मात्र बैदेशिक रोजगारमा जान आग्रह
638.   गौतम बुद्ध विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाईंदै
639.   कतारबाट हडतालमा उत्रिएका ४ सय नेपाली स्वदेश फर्काइदै
640.   पुस ३ सम्म समानुपातिक सूची बुझाउने म्याद थपियो
641.   क्याम्पसमै सुरु भयो पशुपालन तथा तरकारी खेती
642.   इपीएसमा कोरिया पुग्नेहरू बेरोजगार बन्दै
643.   अध्यागमन विरुद्ध व्यवसायीले मुद्धा हाल्ने
644.   ३ सय भन्दा वढि यूएई जाने कामदारलाई अध्यागमनले फर्कायो
645.   कामदार कोरिया पठाउनेमा नेपाल उत्कृष्ट
646.   स्वास्थ्य परीक्षण बायोमेट्रिक प्रणालीमा लगिने तयारी अन्तिम चरणमा
647.   विभागमा केसीलाई बाइबाई, भट्टराईको प्रतिक्षा
648.   नेपाल विश्वकप क्रिकेटमा पुग्यो
649.   संविधान सभाको चुनावमा मेनपावर व्यवसायी
650.   निवार्चनका कारण विदेश जाने घटे
Results 684: You are at page 26 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media