मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ चैत्र २९ गते ०१:५०

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक९आइजिपी०हरुलाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार बिहान नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाल र सशस्त्रका आइजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको हो।
 
गृहसचिव प्रेम कुमार राईले आइजिपीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
 
उनीहरुलाई सरकारले मंगलबार आइजिपीमा नियुक्त गरेको थियो। उनीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ।
 
यसअघि नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षकबाट अवकाश पाएका थिए।
 
उनीहरुसँगै अवकाश पाएका ३० जना उच्च प्रहरी अधिकारीहरुलाई बुधबार बेलुका प्रहरी मुख्यालयमा एक कार्यक्रमकाबीच बिदाई गरिएको थियो। 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
601.   कतारमा दिउँसो काम लगाउन रोक
602.   आइपीएल टी–२० क्रिकेटको उपाधि कोलकातालाई
603.   शाहरुख–प्रीति जिन्टा आमने–सामने !
604.   मन्त्री अझै अन्योलमा, मानव अधिकार आयोगले भन्यो - 'जीवन रक्षा गर !'
605.   आमरण अनसन बसेको चौध दिनपछि युवामन्त्रीको ध्यानाकर्षण, लामिछाने बर्खास्त हुँदै
606.   विदेशमा एमआरपी वनाउन परराष्ट्रले सहजीकरण गर्ने
607.   पासपोर्ट विक्रि गर्नेहरु खोरमा
608.   हस्तलिखित पासपोर्ट डिसेम्वरसम्म चल्ने
609.   कृषि प्रशिक्षणका लागि ३ सय ६० युवालाई इजरायल पठाइने
610.   स्काउटमा करोडौंको अनियमितता, युवाहरु सडकमा
611.   मलेसियाले १ वर्षभित्र दुईलाख नेपाली कामदारलाई रोजगार दिने
612.   संघ अध्यक्ष विवादमा पुृनरावेदनले उल्टयायो जिप्रकाको निर्णय
613.   मलेसियाको कानूनमा कामदार चल्नुपर्छ :महाथिर
614.   अध्यागमले विदेश आवतजावत गर्नेको विवरण राख्न थाल्ने
615.   सकस एमआरपीको
616.   मेनपावर व्यवसायीको श्रममन्त्रीलाई वधाई
617.   शिवरात्रीको अवसरमा आकर्षणले वितरण गर्यो निशुल्क पानी र चिया
618.   व्यवसायी गुरुङ श्रम तथा रोजगार मन्त्री
619.   न्याय खोज्दै तामाङ सर्वोच्चमा
620.   पर्वतारोहण संघको अध्यक्षमा शेर्पा विजयी
621.   सेवाग्राही नआइदिदा कर्मचारी चिया र सुर्ती खादै घाम तापेर बसे
622.   वैदेशिक रोजगार व्यवसायी संघमा वाग्ले कार्यसमितिलाई आधिकारिकता
623.   वैदेशिक रोजगार विभागमा कृष्णहरि पुस्कर
624.   वोर्डमा कार्यकारी निर्देशक नियुक्तिको तयारी
625.   हस्तलिखित राहदानी २०१५ देखि नचल्ने
Results 684: You are at page 25 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media