मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ चैत्र २९ गते ०१:५०

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक९आइजिपी०हरुलाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार बिहान नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाल र सशस्त्रका आइजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको हो।
 
गृहसचिव प्रेम कुमार राईले आइजिपीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
 
उनीहरुलाई सरकारले मंगलबार आइजिपीमा नियुक्त गरेको थियो। उनीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ।
 
यसअघि नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षकबाट अवकाश पाएका थिए।
 
उनीहरुसँगै अवकाश पाएका ३० जना उच्च प्रहरी अधिकारीहरुलाई बुधबार बेलुका प्रहरी मुख्यालयमा एक कार्यक्रमकाबीच बिदाई गरिएको थियो। 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
576.   ७५ जिल्लामा नै पुस्तकालय स्थापना गर्ने श्रेष्ठ सम्मानित
577.   इराक पुगेका १२ नेपालीको हत्या भएको आज दश वर्ष पुरा
578.   वैदेशिक रोजगार विभागका महानिर्देशक फेरिए
579.   विदेश बस्ने नेपालीलाई मन्त्री पण्डितको कटाक्ष
580.   महासंघको अध्यक्षमा खड्का बिजयी
581.   स्वास्थ्य व्यवसायी महासंघमा चुनावी भिडन्त
582.   महासंघको निर्वाचन प्रकृया अन्योलमा
583.   स्वास्थ्य व्यवसायी महासंघको साधारण सभा सम्पन्न
584.   सुनकोशी पीडितलाई आकर्षणको आर्थिक सहयोग
585.   बाढिपिडितलाई वैरो एकता समितिको १० लाख बराबरको राहतसामग्री
586.   ७५ जिल्लाको ८६ स्थानमा मनराम पुस्तकालय स्थापना
587.   आफ्नै छोरा र भाञ्जालाई जागिर खुवाउँदै बोर्डमा हाकिमहरु
588.   अभिमूखिकरण तालिम सरकारले दिने भनाइको विरोध
589.   लिस्नर्स क्लवको निःशुल्क दन्त परीक्षण शिविर
590.   गतबर्ष सवैभन्दा बढि विदेश पठाउने मेनपावरको नाम सार्वजनिक
591.   टोखाबासीलाई कोरियन संस्थाको सहयोग
592.   ब्लूस्काईको पहलमा मृतकका परिवारलाई १० लाख
593.   बायोमेट्रिक लगाउन मलेसियाको दवाव
594.   विदेशमा बस्ने नेपालीको मतदान अधिकार खोज्दै आयोग
595.   कतार नेपालीहरुका लागि अवसरको खानी
596.   इराकका नेपालीको उद्धार खर्च सरकारले गर्ने
597.   वैदेशिक रोजगारीमा जानेलाई सरकारले ऋण दिने
598.   इराकमा रहेका नेपालीलाई छिटो स्वदेश फर्कन सरकारको आग्रह
599.   कामदारको लागत तोक्नु नै गलत : पूर्वराजदूत मिश्र
600.   कोरयामा गैरकानूनीरुपमा वस्नेलाई निरुत्साहित बनाउने योजना
Results 684: You are at page 24 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media