मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ चैत्र २९ गते ०१:५०

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक९आइजिपी०हरुलाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार बिहान नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाल र सशस्त्रका आइजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको हो।
 
गृहसचिव प्रेम कुमार राईले आइजिपीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
 
उनीहरुलाई सरकारले मंगलबार आइजिपीमा नियुक्त गरेको थियो। उनीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ।
 
यसअघि नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षकबाट अवकाश पाएका थिए।
 
उनीहरुसँगै अवकाश पाएका ३० जना उच्च प्रहरी अधिकारीहरुलाई बुधबार बेलुका प्रहरी मुख्यालयमा एक कार्यक्रमकाबीच बिदाई गरिएको थियो। 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
526.   विमान हट्यो, अन्तर्राष्ट्रिय उडान आजै हुने
527.   विमान हट्यो, अन्तर्राष्ट्रिय उडान आजै हुने
528.   विमानस्थल शनिबार विहान १० बजेबाट मात्र खुल्ने
529.   अन्तर्राष्ट्रिय उडान तथा अवतरण भोलि दिउँसोसम्म बन्द हुने
530.   ‘एग्रिटेक इजरायल २०१५’ हुदै
531.   वैरो संघको साधारणसभा स्थगित गर्न सिडियोको आदेश
532.   टर्की घुम्न जाने होइन ???
533.   विदेशमा अनुभव लिएका नेपाली विज्ञले स्थापना गरे संस्था
534.   टेलिपोटको नाममा मलेसिया जानेलाई १८ हजारको अर्को आर्थिक भार
535.   संघको विवाद साधारणसभामा टुंगिने
536.   कोरियन भाषा परीक्षा अबदेखि असारमा लिइने
537.   सामाजिक कार्यमा कुलेश्वर पोलिक्लिनिक
538.   मेनपावर व्यवसायीलाई छवि सुधार्न महानिर्देशक सुवेदीको आग्रह
539.   स्वास्थ्य व्यवसायी समाजको तर्दथ समिति घोषणा
540.   अन्तत बायोमेट्रिक लागू
541.   आठ हजार नेपाली युवती दिल्ली हुँदै दुबई पुर्‍याइए
542.   जेट एयरमा चरा ठोकिएर धुँवाको मुस्लो
543.   कोरियाको एयरपोर्टबाटै फर्काइँदै नेपाली
544.   पेट्रोलियम पदार्थको मूल्य घट्यो
545.   पाचै विकास क्षेत्रबाट एमआरपीको द्रुत सेवाको व्यवस्था मिलाउन निर्देशन
546.   नेपालीलाई अमेरिकाको भिसा दिने दर बढ्दो
547.   रेमिट्यान्स लिँदा अनिवार्य खाता खोल्नु पर्ने
548.   मलेसियामा नेपालीलाई ज्यान जोगाउनै गाह्रो
549.   १८ औं सार्क शिखर सम्मेलन काठमाडौंमा शुरु
550.   पशुपति वृद्धाश्रमलाई बेष्ट रेमिटका निर्देशक शर्माको सहयोग
Results 684: You are at page 22 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media