मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ चैत्र २९ गते ०१:५०

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक९आइजिपी०हरुलाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार बिहान नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाल र सशस्त्रका आइजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको हो।
 
गृहसचिव प्रेम कुमार राईले आइजिपीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
 
उनीहरुलाई सरकारले मंगलबार आइजिपीमा नियुक्त गरेको थियो। उनीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ।
 
यसअघि नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षकबाट अवकाश पाएका थिए।
 
उनीहरुसँगै अवकाश पाएका ३० जना उच्च प्रहरी अधिकारीहरुलाई बुधबार बेलुका प्रहरी मुख्यालयमा एक कार्यक्रमकाबीच बिदाई गरिएको थियो। 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
501.   शेष घले अष्ट्रेलियाका ९९ औं धनी
502.   भूकम्पपीडितलाई मिडिल इस्टको सहियोग
503.   राहत वितरणमा अनियमितता र पक्षपात गर्नेलाई कारबाही
504.   फेसबुकको सेफ्टी चेक
505.   भुकम्प पीडितलाई प्रभा एलुम्नार्ईको सहयोग
506.   भुकम्प पिडितलाई आकर्षणको सहयोग
507.   बैदेशिक रोजगार व्यवसायीले ६५ लाख राहत उठाए
508.   सिनामंगल क्षेत्रका वैदेशिक रोजगार व्यवसायीहरुद्धारा सिन्धुपाल्चोकमा राहत प्रदान
509.   वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बाटाजुको निधन
510.   वैदेशिक रोजगारीमा ठगिएपछि हत्याको योजना बनाउने समुह पक्राउ
511.   निगमको दोश्रो जहाज आउँदै
512.   वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा पोखरेलको उम्मेदवारी घोषणा
513.   २२ मुलुकमा श्रम सहचारी प्रस्ताव
514.   कतारमा नेपाली कामदारको सुरक्षामा ध्यान दिन आग्रह
515.   बहराइनका श्रम बजार नियमन प्रमुख नेपालमा
516.   नीजि क्षेत्रलाई भिषाको काम गर्न नदिन श्रम समितिको निर्देशन
517.   ठग दम्पतिलाई पीडितले बुझाए विभागमा
518.   कोरियाले यस वर्ष बढायो कोटा
519.   कोरियन भाषा परीक्षा जेठमा
520.   बन्दिपुरमा ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
521.   बन्दिपुरमा ३ दिने निशुल्क स्वास्थ्य शिविरको उदघाटन
522.   वैदेशिक रोजगारमा हुनेको बेलैमा एमआरपी बनाइसक्न गाह्रो
523.   विवादका बीच सभासदहरु विदेश उडदै
524.   एनआरएनले संचालन गरेका व्यवसायमा महिला सशक्तिकरण बनाइने
525.   आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
Results 684: You are at page 21 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media