मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ चैत्र २९ गते ०१:५०

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक९आइजिपी०हरुलाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार बिहान नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाल र सशस्त्रका आइजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको हो।
 
गृहसचिव प्रेम कुमार राईले आइजिपीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
 
उनीहरुलाई सरकारले मंगलबार आइजिपीमा नियुक्त गरेको थियो। उनीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ।
 
यसअघि नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षकबाट अवकाश पाएका थिए।
 
उनीहरुसँगै अवकाश पाएका ३० जना उच्च प्रहरी अधिकारीहरुलाई बुधबार बेलुका प्रहरी मुख्यालयमा एक कार्यक्रमकाबीच बिदाई गरिएको थियो। 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
476.   गोमा एयरले आजबाट तुम्लिङटार उडान थाल्यो
477.   जिल्ला प्रशासनको लापरवाहीले एयरपोर्टबाट कामदार फर्किए
478.   चितवनमा पीस वेवद्धारा खानेपानी र शौचालयको शिलान्यास
479.   जब श्रमराज्य मन्त्री गुरुङ श्रमग्राम पुगे (फोटोफिचर)
480.   वैदेशिक रोजगारीको नाममा मानव तस्कर गर्ने ८ जना नेपालीविरुद्ध रेडकर्नर नोटिस
481.   धादिङको खार्साका भूकम्पपीडितलाई राहत
482.   सामाजिक कार्यमा पिस वेव नेपालको अभियान
483.   सरकार–व्यवसायी सहमति धोका भन्दै व्यवसायी भेला
484.   सरकार र मेनपावर व्यवसायीको सहमतिप्रति नागरिकको तिब्र आक्रोश
485.   द रिभरबाट विदेश गएका भुकम्पपीडितलाई राहत हस्तान्तरण
486.   काभ्रेका भुकम्प पीडितलाई नवसिर्जनशिलको सहयोग
487.   मेनपावर व्यवसायीको आन्दोलनले अन्तर्राष्ट्रिय उडान प्रभावित
488.   सामाजिक कार्य गरि आकर्षण इन्टरनेशनलले मनायो दशौ वार्षिकोत्सव
489.   रोजगार र गैरआवासीय नेपालीको विषयमा के छ त ?
490.   कोरियामा मजदुरहरुको तलब वृद्धि
491.   बायोमेट्रिकलाई ‘ग्रीन सिग्नल’
492.   फ्रि भिसा फ्रि टिकट लागु नगर्ने मेनपावरलाई सरकारले कारवाही गर्ने
493.   दाता सम्मेलनमा झन्डै ४ खर्व रूपैयाँ सहयोगको बचन
494.   नेपाललाई सघाउन अन्तर्राष्ट्रिय दाता सम्मेलन शुरु
495.   फ्री भिसा, फ्री टिकट असार २१ देखि लागु हुने
496.   जुन १५ देखि मलेसियामा बायोमेट्रीक लागु गर्ने तयारी
497.   कातिके देउराली र माँदनकुँडारीमा प्रभा एलुम्नाईको सहयोग
498.   काभ्रेका भुकम्पपीडितलाई पीपीयुकेको सहयोग
499.   रामेछापका भूकम्प पीडितलाई कमन एक्सेसको सहयोग
500.   लायन्स क्लब धुम्वाराहीको अध्यक्षमा श्रेष्ठ
Results 684: You are at page 20 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media