मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ चैत्र २९ गते ०१:५०

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक९आइजिपी०हरुलाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार बिहान नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाल र सशस्त्रका आइजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको हो।
 
गृहसचिव प्रेम कुमार राईले आइजिपीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
 
उनीहरुलाई सरकारले मंगलबार आइजिपीमा नियुक्त गरेको थियो। उनीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ।
 
यसअघि नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षकबाट अवकाश पाएका थिए।
 
उनीहरुसँगै अवकाश पाएका ३० जना उच्च प्रहरी अधिकारीहरुलाई बुधबार बेलुका प्रहरी मुख्यालयमा एक कार्यक्रमकाबीच बिदाई गरिएको थियो। 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
26.   त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बङ्लाको विमान दुर्घटना, २२ नेपालसहित ४९ जनाको मृत्यु
27.   ९० वर्षमाथिका भूपू सैनिकलाई मासिक भत्ता
28.   प्रतिनिधि र राष्ट्रिय सभा सदस्यले लिए सपथ
29.   मन्त्रीमण्डल विस्तार, चार मन्त्रीले लिए सपथ, अर्थमा खतिवडा
30.   नेपाल स्काउट भक्तपुरको तेश्रो एड्भेन्चर जंगल ट्रेल सम्पन्न
31.   मानव बेचबिखन बिरुद्ध ‘मेची–महाकाली’ अभियान शुरु
32.   भृकुटीमण्डपमा शुरु भयो : १० दिने प्रथम बृहत जुत्ताचप्पल प्रदर्शनी
33.   लिङ्गका आधारमा भिसामा विभेद नगर्न सर्वोच्चको आदेश
34.   आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
35.   आज ग्याल्बो र सोनाम ल्होसार मनाइँदै
36.   ओलीले लिए प्रधानमन्त्रीको सपथ
37.   दोश्रो पटक ओली बने प्रधानमन्त्री, आजै सपथ ग्रहण
38.   पोखरामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने
39.   क्यासिनोमा अवैध पाँच विदेशी कामदार
40.   भूकम्पपीडितका लागि दोश्रो किस्ता लिने समयावधि थपियो
41.   ७ औं सहायक राष्ट्रिय प्रशिक्षण तालिम आरम्भ
42.   धुर्मुस-सुन्तलीको अगुवाइमा रौतहटमा बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण
43.   ग्रामीण विकासकालागि दक्षिण कोरियाले गर्यो एक अरव सहयोग
44.   प्रदेशमा जान कर्मचारीको अटेर, नजानेलाई कारवाही गर्ने सरकारको तयारी
45.   नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा
46.   सावाको नेतृत्वमा नयाँ कार्य समिति सर्व–सम्मत चयन गर्दै प्रगतिशील मञ्चको अधिवेशन सम्पन्न
47.   मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
48.   आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
49.   अमेरिकाले १८ लाख आप्रवासीलाई नागरिकता दिने
50.   जापानले ३२ करोड आर्थिक साहयता दिने
Results 684: You are at page 2 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media