मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ चैत्र २९ गते ०१:५०

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक९आइजिपी०हरुलाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार बिहान नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाल र सशस्त्रका आइजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको हो।
 
गृहसचिव प्रेम कुमार राईले आइजिपीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
 
उनीहरुलाई सरकारले मंगलबार आइजिपीमा नियुक्त गरेको थियो। उनीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ।
 
यसअघि नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षकबाट अवकाश पाएका थिए।
 
उनीहरुसँगै अवकाश पाएका ३० जना उच्च प्रहरी अधिकारीहरुलाई बुधबार बेलुका प्रहरी मुख्यालयमा एक कार्यक्रमकाबीच बिदाई गरिएको थियो। 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
451.   युएईको एनएमसी ग्रुपद्वारा ५ करोडको औषधि हस्तान्तरण
452.   सेयर मिशन अमेरिकामार्फत काभ्रेको स्कुललाई आर्थिक सहयोग
453.   सरकारले दाउरा बेच्न सुरु गर्‍यो
454.   नाकाबन्दी खुलाउन सरकारलाई निर्देशन
455.   न्यूयोर्क यूनिभर्सिटीका ५० चिकित्सकको निःशुल्क दन्त शिविर सम्पन्न
456.   रोटरी क्लब अफ राजधानी १४ औं वर्षमा
457.   राष्ट्रसंघ कार्यालय अगाडि भारतीय नाकाबन्दीविरुद्ध प्रर्दशन
458.   योजना आयोगको उपाध्यक्षमा खतिवडा
459.   न्यूयोर्क यूनिभर्सिटीका ५० चिकित्सकको निःशुल्क दन्त शिविर शुरु
460.   गलत काम गर्ने कसैलाई छाडदिन:महानिर्देशक बोगटी
461.   इपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
462.   भागबन्डाको शिकारमा राजदूत नियुक्ति
463.   नेपालको संविधान २०७२ जारी
464.   नयाँ संविधान जारीसँगै आफ्नो कर्तव्यपरायणमा लाग्न क्लबको आग्रह
465.   अब पुन : श्रम स्वीकृति एयरपोर्टबाटै
466.   स्वदेशमै आत्मनिर्भर बन्ने सम्मानित
467.   ‘मेनपावर, स्वास्थ्य र अभिमूखिकरण व्यवसाय सहकार्य गरेर अघि बढ’
468.   घरेलु तालिम लिनेमा पुरुषभन्दा महिला बढी
469.   न्यायाधीश बमको हत्यारालाई साउदीबाट नेपाल ल्याइयो
470.   पर्वतीय पर्यटन सुरक्षित रहेको व्यवसायी तथा कामदारको भनाई
471.   कोरियामा रहेका नेपालीलाई हाइड्रोपावरको सेयर
472.   कन्सल्टेन्सीका नाममा मेनपावरको काम
473.   नौ मुलुकका नियोग राजदूतविहिन
474.   रातो पासपोर्ट दुरुपयोग गर्नेलाई जेल सजाय
475.   अन्तर्राष्ट्रिय विमानस्थल वरपरका अग्ला घर हटाउन निर्देशन
Results 684: You are at page 19 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media