मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ चैत्र २९ गते ०१:५०

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक९आइजिपी०हरुलाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार बिहान नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाल र सशस्त्रका आइजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको हो।
 
गृहसचिव प्रेम कुमार राईले आइजिपीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
 
उनीहरुलाई सरकारले मंगलबार आइजिपीमा नियुक्त गरेको थियो। उनीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ।
 
यसअघि नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षकबाट अवकाश पाएका थिए।
 
उनीहरुसँगै अवकाश पाएका ३० जना उच्च प्रहरी अधिकारीहरुलाई बुधबार बेलुका प्रहरी मुख्यालयमा एक कार्यक्रमकाबीच बिदाई गरिएको थियो। 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
426.   जाली पासपोर्टको जालो खोतल्दै अध्यागमन
427.   भ्रष्टाचार सूचकांकमा नेपाल चार स्थान तल
428.   गोरखाको आरु पोखरीमा न्यानो कपडा वितरण
429.   अख्तियारले इन्धन वितरण पारदर्शी बनाउन निर्देशन
430.   अमेरिका जाँदै गरेका २० नेपाली विद्यार्थी फर्काइए
431.   ११ बर्षपछि कै तेलको मूल्यमा गिरावट
432.   नाटा निर्वाचनमा धाख्वा समूहको उम्मेदवारी घोषणा (प्रतिवद्धतासहित)
433.   पुनर्निर्माण प्राधिकरणको तीन महिने कार्ययोजना
434.   पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिबश भव्यरुपमा सम्पन्न (फोटोफिचरसहित)
435.   श्रम सम्झौतालाई तीब्रता दिन्छौ : मन्त्री बोहरा
436.   संचारकर्मी खडकालाई वैदेशिक रोजगार पत्रकार समाजको सहयोग
437.   विश्वका भ्रमणयोग्य मुलुकको सूचीमा नेपाल पहिलो
438.   राजदूत नियुक्त गर्न पहल शुरु
439.   भुकम्पले क्षतिग्रस्त विद्यालय पुननिर्माणका सहयोगी हातहरु सम्मानित
440.   शुक्रवारदेखि लोडसेडिङ बढ्यो (तालिकासहित)
441.   श्रम तथा रोजगार मन्त्रीमा बोहोरा
442.   साउदीमा बन्धक बनाइएका नेपालीको उद्धार हुन सकेन
443.   काठमाडौंमा महंगी बढ्यो
444.   भारतीयलाई नेपालीको सहयोग
445.   साउदी अरबले एक करोड लिटर इन्धन नेपाललाई दिने
446.   डान्सबारमा काम गर्न हिडेका १ सय ७८ लाई तातोपानी नाकाबाट फर्काइयो
447.   क्यान्सर रोगी थापालाई हङकङका नेपालीको सहयोग
448.   लाइसेन्स मात्र होइन ब्लु–बुकलाई पनि स्मार्ट कार्डमा रुपान्तरण गरिने
449.   प्रवासी श्रमिकका समस्याप्रति साउदी अरबमा चिन्ता
450.   ‘बाँच्न र पढ्न देऊ’ भन्दै चक्रपथमा मानव साङ्लो
Results 684: You are at page 18 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media