मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ चैत्र २९ गते ०१:५०

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक९आइजिपी०हरुलाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार बिहान नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाल र सशस्त्रका आइजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको हो।
 
गृहसचिव प्रेम कुमार राईले आइजिपीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
 
उनीहरुलाई सरकारले मंगलबार आइजिपीमा नियुक्त गरेको थियो। उनीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ।
 
यसअघि नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षकबाट अवकाश पाएका थिए।
 
उनीहरुसँगै अवकाश पाएका ३० जना उच्च प्रहरी अधिकारीहरुलाई बुधबार बेलुका प्रहरी मुख्यालयमा एक कार्यक्रमकाबीच बिदाई गरिएको थियो। 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
401.   नामिबियाविरुद्ध नेपालको दोश्रो जीत, विश्वकप छनोट खेल्ने सम्भावना बलियो
402.   वैशाख २८ बाट काठमाडौमा युएईको दुतावास खुल्ने
403.   प्रधानमन्त्रीको उपस्थितिमा पहिलो अन्तर्राष्टिय रेस्लिङ प्रतियोगिता सम्पन्न
404.   भोली शनिबार नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियागिता हुदै
405.   लायन्स क्लब अफ काठमाडौं टेम्पललाई चार्टड हस्तान्तरण
406.   चक्रपथ ८ लेनको बन्न १० बर्ष लाग्ने
407.   २०७३ सालमा कुन-कुन दिन सार्वजनिक विदा ? (सूचिसहित)
408.   इजिप्ट एयरको विमान अपहरण
409.   काठमाडौमा भिषण हावाहुरी, ५ घाइते
410.   नेपाली पासपोर्टबाहक ९८ औं स्थानमा
411.   चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री
412.   चीनसँग महत्वपूर्ण सम्झौतामा हस्ताक्षर
413.   मेलम्चीको माझी गाउँ 'नमूना गाउँ' बन्यो
414.   विश्वको प्रदुषित शहरमा काठमाडौं तेस्रो तर एसियाका पहिलो
415.   डेनमार्कका जनता सबैभन्दा खुशी, नेपाली १०७ औं
416.   लैंगिक उत्तरदायी मिडिया अवार्ड राई र पौडेललाई
417.   भोकमरी अन्त्यको घोषणा
418.   एमाओवादी सा‌ंसद ल्हारक्याल लामा गोलीसहित पक्राउ
419.   नेपालमा अन्तर्राष्ट्रियस्तरको रेस्लिङ प्रतियोगिता हुदै
420.   कांग्रेस महाधिवेशनमा युवा र रोजगारीका कुरा
421.   काष्ठमण्डप एयरलाइन्सको विमान दुर्घटना, दुबै पाइलटको ज्यान गयो, ९ यात्रु घाइते
422.   ८३ स्वास्थ्य संस्थाको नविकरण मन्त्रीस्तरीय निर्णयबाट पारित
423.   तारा एयरको जहाज म्याग्दीमा दुर्घटनाग्रस्थ
424.   लोछारको उपलक्ष्यमा तिन दिने तामाङ ज्ञान महोत्सव प्रारम्भ
425.   प्रभा एल्मुनाईको छात्रवृत्ति र सम्मान
Results 684: You are at page 17 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media