मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ चैत्र २९ गते ०१:५०

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक९आइजिपी०हरुलाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार बिहान नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाल र सशस्त्रका आइजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको हो।
 
गृहसचिव प्रेम कुमार राईले आइजिपीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
 
उनीहरुलाई सरकारले मंगलबार आइजिपीमा नियुक्त गरेको थियो। उनीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ।
 
यसअघि नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षकबाट अवकाश पाएका थिए।
 
उनीहरुसँगै अवकाश पाएका ३० जना उच्च प्रहरी अधिकारीहरुलाई बुधबार बेलुका प्रहरी मुख्यालयमा एक कार्यक्रमकाबीच बिदाई गरिएको थियो। 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
351.   हुण्डी ब्यापारी पक्राउ
352.   राष्ट्र बैंकको कार्यक्रममा अनिवार्य उपस्थित हुन अध्यक्ष मल्लको आग्रह
353.   स्वास्थ्य मन्त्री थापाको पहिलो निर्णय : बैदेशिक रोजगारीमा जाने कामदारलाई गलत रिपोर्ट दिनेलाई कारवाही गरिने
354.   ब्राजिलका लागि पोखरेल राजदूत नियुक्त
355.   रोजगार मिडियाकर्मी गिरीलाई पितृ शोक
356.   भारतले १७ वटा दमकल दिदै
357.   सवारी लाइसेन्सका लागि थप तीन कार्यालय खुल्दै
358.   रोज ब्युटिपार्लरको तीज विशेष कार्यक्रम
359.   मानव तस्करमा पूर्व सांसद
360.   कुलेश्वर पोलिक्लिनिकको निःशुल्क मधुमेह परीक्षण र रक्तदान कार्यक्रम सम्पन्न
361.   युवती बेच्न खोज्नेलाई १० वर्ष कैद र ५० हजार जरिवाना
362.   राजदूतको सिफारिस फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
363.   राजनैतिक भागबण्डाका राजदूत सिफारिस फिर्ता
364.   रोटरी क्लव अफ राजधानीद्धारा वृक्षारोपण
365.   भुईंचालोले घर भत्कियो, तर मन भत्किन दिएनन् कोइराला दम्पतीले ।
366.   गभर्नरद्धारा मौद्रिक नीति सार्बजनिक
367.   डा. केसीले आठौं पटक अनसन थाले
368.   राहदानी वितरणमा नयाँ आयाम, अब दश मिनेटमै राहदानी
369.   विमानस्थलमै डलर तस्करीमा
370.   त्रिभुवन विमानस्थलमा फेसबुक र युट्युब प्रतिवन्धित
371.   धुर्मुसको हातमा हाराबारा
372.   नेशनल टेक्नोलोजिकल फेस्टिभल २०१६ हुँदै
373.   अफगानिस्तानमा मारिएका १३ नेपालीका परिवारलाई सरकारले १० लाख दिने
374.   काबुलमा नेपाली सवार बसमा आत्मघाती आक्रमण, १४ जनाको मृत्यु
375.   एमआरपी अब एक दिनमै, शुल्क १५ हजार लाग्ने
Results 684: You are at page 15 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media