मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ चैत्र २९ गते ०१:५०

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक९आइजिपी०हरुलाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार बिहान नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाल र सशस्त्रका आइजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको हो।
 
गृहसचिव प्रेम कुमार राईले आइजिपीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
 
उनीहरुलाई सरकारले मंगलबार आइजिपीमा नियुक्त गरेको थियो। उनीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ।
 
यसअघि नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षकबाट अवकाश पाएका थिए।
 
उनीहरुसँगै अवकाश पाएका ३० जना उच्च प्रहरी अधिकारीहरुलाई बुधबार बेलुका प्रहरी मुख्यालयमा एक कार्यक्रमकाबीच बिदाई गरिएको थियो। 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
326.   कुन मुलुकको पासपोर्ट कति शक्तिशाली ?, नेपाल ८७ औं स्थानमा
327.   दसैँले छोएन भुटानी शरणार्थी शिविरमा
328.   दशैं लगत्तै अरुण कावेली पावरको आइपिओ, ३० करोडको सेयर निस्कासन हुने, १५००० कित्ता सम्म आवेदन
329.   मलेसियाको भिसा शुल्क सनराइज बैंकले बुझ्ने, बैंकका सबै शाखाबाट इभिसा र शुल्क बुझ्ने व्यवस्था
330.   मनराम–एसकाज पत्रकारिता पुरस्कार विष्टलाई प्रदान
331.   अमेरिकाको डिभी आजबाट खुल्दै
332.   अध्यागमन विभागबाट विदेशीलाई भिषा दिदा अनियमिता
333.   नेपालको सहयोगमा जापान सदैव तत्पर : जापानी विदेशीमन्त्री
334.   अमेरिकन डिभी मंगलबारदेखि खुल्ने
335.   मलेसियाका राजदूतले अनियमितता गरेपछि मलाई आरोप लगाए : शाह
336.   मलेसियाबाट डिपोट भएका शाहद्वारा १ सय १४ विदेशीलाई नक्कली भिसा!
337.   रेमिट्यान्स घट्यो, आर्थिक वृद्धिदरमा असर
338.   कर नै तिर्दैनन् व्यापारिक मल
339.   महिलाहरु उध्यमशिल हुँदै, मातृशक्तिको नयाँ पसल खुल्यो
340.   असोज १ गतेदेखि युनाइटेड कप ब्याडमिन्टन
341.   हराएको पासपोर्ट बनाउदा अब प्रहरी रिपोर्ट र पत्रिकामा विज्ञापन नचाहिने
342.   बकर इदका अबसरमा मंगलबार सार्वजनिक बिदा
343.   अमेरिका पु¥याउने मानव तस्करको जालो
344.   पशुपतिमा पर्यवेक्षण : 'पासको व्यवस्था नहुँदा दर्शनार्थीले सहजै दर्शन गर्न पाए'
345.   नयाँ राजदूतका लागि बाटो खुला, अन्तरिम आदेश खारेज
346.   वैदेशिक रोजगारमा भएकाले संचयकोषमा पैसा जम्मा गर्ने बाटो खुल्यो
347.   ‘दाई नमस्कार – पास चाहियो’
348.   चिनका लागि राजदूतमा पौडेल सिफारिस, उपाध्ययलाई भारत नै पठाउने
349.   विदेशबाटै बढी पेन्सन बुझ्छन् नेपाली
350.   त्रिभुवन विमानस्थलमा साँढे सात गुणा महंगी
Results 684: You are at page 14 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media