मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ चैत्र २९ गते ०१:५०

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक९आइजिपी०हरुलाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार बिहान नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाल र सशस्त्रका आइजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको हो।
 
गृहसचिव प्रेम कुमार राईले आइजिपीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
 
उनीहरुलाई सरकारले मंगलबार आइजिपीमा नियुक्त गरेको थियो। उनीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ।
 
यसअघि नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षकबाट अवकाश पाएका थिए।
 
उनीहरुसँगै अवकाश पाएका ३० जना उच्च प्रहरी अधिकारीहरुलाई बुधबार बेलुका प्रहरी मुख्यालयमा एक कार्यक्रमकाबीच बिदाई गरिएको थियो। 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
251.   स्वास्थ्य व्यवसायी महासंघको ११ औं साधारणसभा सम्पन्न
252.   अवैध रुपमा काठमाडौंमा बस्दै आएका ३७ वंगलादेशी नागरिक पक्राउ
253.   ३४ किलो सुन प्रकरण : एसएसपी खत्री पक्राउ
254.   प्रधानमन्त्री प्रचण्डलाई हंशराजको हुँङ्कार (हेर्नुस भिडियो)
255.   आज श्रीपञ्चमी, शुभ कामका लागि हेर्नुपर्दैन साइत
256.   चाँडो राजदूत नियुक्ति गर्न संसदीय समितिको निर्देशन
257.   युवालाई करियर काउन्सिलिङ्ग
258.   मीरा राईले जितिन् नेसनल ज्योग्राफिकको 'साहसी वर्ष व्यक्ति'
259.   ताप्लेजुङमा सर्वाधिक राशीको भलिबल प्रतियोगिता
260.   अब नेपाली आकाश सुरक्षित
261.   नेपाल भ्रष्टाचार हुने मुलुकमा दक्षिण एशियामै तेस्रो
262.   वैदेशिक रोजगारमा ज्यान गुमाएका र अशक्त बन्न पुगेकाको परिवारका बालबच्चाले छात्रवृत्ति पाउने
263.   पाँच बुँदे घोषणापत्र जारी गर्दै सकियो इन्टरपोल सम्मेलन
264.   इण्डोनेसियामा नेपालीलाई फ्री र अनएराइभल भिसा
265.   भूकम्पपीडितलाई दोस्रो किस्ता दिन सुरु
266.   माघ २२ देखि प्रिपेडमा पनि फोरजी सेवा, १ वर्षभित्र देशैभर
267.   परराष्ट्रमन्त्री महतद्धारा कतारका अमिर, विदेशमन्त्री र श्रममन्त्रीसँग भेटवार्ता
268.   पुनर्निर्माण प्राधिकरणका सिइओ ज्ञवाली बर्खास्त, डा. गोविन्द पोखरेल नियुक्त
269.   मजदुरी गर्न गएका २० नेपाली सात महिनादेखि भारतीय जेलमा
270.   राजदूत नियुक्तिमा भागबन्डा मिल्यो, निर्णय चाँडै हुने
271.   स्वास्थ्य व्यवसायी महासंघको साधारणसभा स्थगित
272.   नेपालको पासपोर्ट ८७ औं स्थानमा
273.   राहदानी फाराम अब मोबाइल एप्सबाटै भर्न सकिने
274.   कार्यविधि विवादले श्रम सहचारी नियुक्ति प्रक्रिया लम्बियो
275.   सबैले गर्ने मलाई थाहा छ, आँफूले के गर्ने मलाई थाहा छैन - कर्ण शाक्य
Results 684: You are at page 11 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media