आइतवार, बैशाख ०९ गते, २०७५
विहिवार, २०७४ चैत्र २८ गते ००:०८

मेगा बैंक नेपाल लिमिटेडले नयाँ बर्षको अवसर पारेर ग्राहकहरुलाई बचत र मुद्दति खातामा नयाँ अफरहरु ल्याएको छ ।
 
मेगा बैंकले ग्राहकहरुको मागलाई ध्यानमा राखेर ८ प्रतिशत सर्वप्रिय बचत खाता संचालनमा ल्याएको हो । यो खाता खोल्दा थुप्रै सेवाहरु निःशुल्क पाइने भएका छन् । निःशुल्क पाइनेमा भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैंकिङ, एसएमएस सेवा, एबीबीएस सुविधा, चेकबुक, अकाउन्ट स्टेटमेण्ट, स्टप पेमेन्ट र गुड फर पेमेन्ट सेवा रहेका छन् ।
 
यसैगरी, खाता खोल्ने हरेक ग्राहकलाई पाँच लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । लकर सुविधामा शतप्रतिशतसम्म छुटको व्यवस्था छ भने होम बैंकिङ र प्राइभेट बैंकिङ सुविधाको पनि व्यवस्था गरिएको छ ।
 
यस्तै, मेगा बैंकले १० प्रतिशत ब्याज पाइने ६० दिने मुद्दति खाता र हरेक महिना ११ प्रतिशत ब्याज पाइने एक बर्षे मुद्दति खाता पनि ल्याएको छ । ५ लाख न्यूनतम बचत रहेको १० प्रतिशत मुद्दति खाता अहिले पनि संचालनमा छ भने ८ प्रतिशत पाइने सर्वप्रिय बचत खाता र ११ प्रतिशत मासिक ब्याज पाइने मुद्दति खाता बैशाख २ गतेबाट संचालनमा आउनेछ ।
 
ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा बैंकले नयाँ बर्षको खुसीयालीमा नयाँ सुविधाहरु ल्याएको मेगा बैंककी कायममुकाम सिइओ अनुपमा खुञ्जेलीले बताइन ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
651.   बेष्ट रेमिटको कारोवार यूएईबाट
652.   आइएमर्इले सुरु गर्‍यो विश्वकप क्रिकेटको फेसबुक प्रतियोगिता
653.   हिमालयन बैंक मलेसियामा
654.   अक्सफाम र प्रभु मनीको अन्र्तकृया कार्यक्रम सम्पन्न
655.   जेएमई र निर्धन बैंकबिच रेमिट्यान्स सम्झौता
656.   प्रभुले ल्यायो नयाँ बचत खाता योजना
657.   आइएमई र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
658.   प्रभु बैंकको सिइओमा शेरचन
659.   बढ्दैछ जीडीपीमा रेमिटान्सको योगदान
660.   मलेसिया-काठमाडौं नयाँ वायुसेवा थपियो
661.   प्राइम बैंकको अध्यक्षमा श्रेष्ठ
662.   कुमारीको वित्तिय साक्षरता तालिम
663.   उत्कृष्ट रेमिट कम्पनी बन्ने लक्ष्यमा बेष्ट
664.   अरुण तेश्रोमा स्थानियको चासो
665.   बैंकर रविनालाई सिंगापुरमा अन्तर्राष्ट्रिय अवार्ड
666.   कुमारी बैंकको कपुरकोट शाखा उद्घाटन
667.   बिओकेको संमृद्ध जीवन बैंकिङ सेवा
668.   विओकेको 'जानकी बचत खाता' प्रारम्भ
669.   ग्लोबल आइएमई बैंक नवौं बर्षमा
670.   हिमालयन बैंकको लाभांस पारित
671.   गल्फ लुब्रिकेन्ट्सको मेकानिक्स मिट
672.   आइएमई समूहले किन्यो एनबी इन्स्योसेन्स
673.   प्रभु बैंकको नयाँ शाखा सुन्धारामा
674.   प्रभुको देशव्यापी सचेतना तालिम
675.   बेष्ट रेमिटको काठमाडौं र सेन्ट्रल फाइनान्सबीच रेमिट्यान्स सम्झौता
Results 841: You are at page 27 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media