आइतवार, बैशाख ०९ गते, २०७५
विहिवार, २०७४ चैत्र २८ गते ००:०८

मेगा बैंक नेपाल लिमिटेडले नयाँ बर्षको अवसर पारेर ग्राहकहरुलाई बचत र मुद्दति खातामा नयाँ अफरहरु ल्याएको छ ।
 
मेगा बैंकले ग्राहकहरुको मागलाई ध्यानमा राखेर ८ प्रतिशत सर्वप्रिय बचत खाता संचालनमा ल्याएको हो । यो खाता खोल्दा थुप्रै सेवाहरु निःशुल्क पाइने भएका छन् । निःशुल्क पाइनेमा भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैंकिङ, एसएमएस सेवा, एबीबीएस सुविधा, चेकबुक, अकाउन्ट स्टेटमेण्ट, स्टप पेमेन्ट र गुड फर पेमेन्ट सेवा रहेका छन् ।
 
यसैगरी, खाता खोल्ने हरेक ग्राहकलाई पाँच लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । लकर सुविधामा शतप्रतिशतसम्म छुटको व्यवस्था छ भने होम बैंकिङ र प्राइभेट बैंकिङ सुविधाको पनि व्यवस्था गरिएको छ ।
 
यस्तै, मेगा बैंकले १० प्रतिशत ब्याज पाइने ६० दिने मुद्दति खाता र हरेक महिना ११ प्रतिशत ब्याज पाइने एक बर्षे मुद्दति खाता पनि ल्याएको छ । ५ लाख न्यूनतम बचत रहेको १० प्रतिशत मुद्दति खाता अहिले पनि संचालनमा छ भने ८ प्रतिशत पाइने सर्वप्रिय बचत खाता र ११ प्रतिशत मासिक ब्याज पाइने मुद्दति खाता बैशाख २ गतेबाट संचालनमा आउनेछ ।
 
ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा बैंकले नयाँ बर्षको खुसीयालीमा नयाँ सुविधाहरु ल्याएको मेगा बैंककी कायममुकाम सिइओ अनुपमा खुञ्जेलीले बताइन ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
551.   चीनले हजार मेट्रिक टन इन्धन पठाउँदै
552.   आईएमई र ग्लोबल आइएमईको आकांक्षा छात्रवृत्ति अन्तर्गत १ सय विद्यार्थीलाई छात्रवृत्ति
553.   जेएमईको चाडपर्व अफर प्रत्येक ग्राहकलाई उपहार
554.   प्रभुको मनि ट्रान्सफरको ‘प्रभुको बिङ्गों’ योजना
555.   बैंकर श्रेष्ठ अन्तर्राष्ट्रिय अवार्डको सद्भावना दूत
556.   हिमालयन बैंकको बैंकासुरेन्स सेवा
557.   विओकेले आफ्ना शेयरधनीलाई बोनश शेयर दिने
558.   यूएईबाट प्रभु रुपयाँ रेमिट्यान्स कार्ड शुभारम्भ
559.   महाराजगञ्जमा लिकर वल्र्डको सेवा विस्तार
560.   आईएमईको ‘आईएमई वचत दश लाख’ योजना
561.   प्रभु बैंकको शाखा नुवाकोट र कपनमा
562.   मेगा बैंकको ‘हात–हातमा बैंकिङ’ अभियान
563.   नयाँ दिल्लीबाट प्रभू मनिट्रान्सफरले कारोबार थाल्यो
564.   डिसहोमले ल्यायो दसैंतिहार योजना
565.   त्रिभुवन विमानस्थलमा जोखिम बढ्यो
566.   आइएमई –एनबी बैंक रेमिट्यान्स सम्झौता
567.   बेष्ट रेमिट र सिर्जना फाइनान्सबीच रेमिट्यान्स सम्झौता
568.   ग्लोबल आइएमई बैंक ललितपुरको ग्वार्कोमा
569.   प्रभुको कर्जा जीवन बिमा योजना
570.   छिन्ताओको ‘स्टाउट्बीयर’ नेपालको बजारमा
571.   पर्यटन प्रवर्द्धनका लागी एनसेलको ‘भिडियो फर नेपाल’ अभियान
572.   आईएमई को–अपरेटिभको साधारणसभा सम्पन्न
573.   प्रभु बैंक सन्धिखर्कमा
574.   डलरको भाउ १०४ नाघ्यो
575.   जेएमईको भिबोर र सिटी डेभलपमेन्टसँग रेमिट्यान्स सम्झौता
Results 841: You are at page 23 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media