आइतवार, बैशाख ०९ गते, २०७५
विहिवार, २०७४ चैत्र २८ गते ००:०८

मेगा बैंक नेपाल लिमिटेडले नयाँ बर्षको अवसर पारेर ग्राहकहरुलाई बचत र मुद्दति खातामा नयाँ अफरहरु ल्याएको छ ।
 
मेगा बैंकले ग्राहकहरुको मागलाई ध्यानमा राखेर ८ प्रतिशत सर्वप्रिय बचत खाता संचालनमा ल्याएको हो । यो खाता खोल्दा थुप्रै सेवाहरु निःशुल्क पाइने भएका छन् । निःशुल्क पाइनेमा भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैंकिङ, एसएमएस सेवा, एबीबीएस सुविधा, चेकबुक, अकाउन्ट स्टेटमेण्ट, स्टप पेमेन्ट र गुड फर पेमेन्ट सेवा रहेका छन् ।
 
यसैगरी, खाता खोल्ने हरेक ग्राहकलाई पाँच लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । लकर सुविधामा शतप्रतिशतसम्म छुटको व्यवस्था छ भने होम बैंकिङ र प्राइभेट बैंकिङ सुविधाको पनि व्यवस्था गरिएको छ ।
 
यस्तै, मेगा बैंकले १० प्रतिशत ब्याज पाइने ६० दिने मुद्दति खाता र हरेक महिना ११ प्रतिशत ब्याज पाइने एक बर्षे मुद्दति खाता पनि ल्याएको छ । ५ लाख न्यूनतम बचत रहेको १० प्रतिशत मुद्दति खाता अहिले पनि संचालनमा छ भने ८ प्रतिशत पाइने सर्वप्रिय बचत खाता र ११ प्रतिशत मासिक ब्याज पाइने मुद्दति खाता बैशाख २ गतेबाट संचालनमा आउनेछ ।
 
ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा बैंकले नयाँ बर्षको खुसीयालीमा नयाँ सुविधाहरु ल्याएको मेगा बैंककी कायममुकाम सिइओ अनुपमा खुञ्जेलीले बताइन ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
451.   कतारको सीप र पूँजीबाट महानगर सुपरमार्केट संचालनमा
452.   प्रभु मनिबाट रेमिट्यान्स पठाउदा एनटिसीको सीम निशुल्क
453.   एसएलसी परीक्षार्थीलाई डाटासहितको सिमकार्ड
454.   एसबिआई बैंकलाई औद्योगिक शान्ति पुरस्कार
455.   बजाजले एभेन्जर बाइकमा थप्यो तीन वटा मोडल, १५० देखि २२० सिसीसम्मको नयाँ एभेन्जर बजारमा
456.   स्मरण सहकारीको रक्तदान सम्पन्न
457.   मेगा र भारतको एस बैंकबीच रेमिट सम्झौता,
458.   हिरोले ल्यायो ड्युएट स्कुटर
459.   हिमालयन र शिखरबीच बैंकासुरेन्सका लागि सम्झौंता
460.   ग्लोबल आइएमइले ल्यायो ‘रेमिट्यान्स बचत खाता’
461.   राष्ट्रिय वाणिज्य बैंकको सीइओमा किरण श्रेष्ठ नियुक्त
462.   आईएमईको नयाँ वर्ष योजना – हरेक हप्ता एक जनालाई जापान घुम्ने टिकट
463.   लैंगिक हिंसाबिरुद्ध बेष्ट रेमिटमा अभिमूखिकरण कार्यक्रम
464.   आजबाट दिनमा एक घण्टा लोडसेडिङ घट्ने (तालिकासहित)
465.   रेमिट हाइड्रोको लाइसेन्स अझै आएन
466.   सिद्धार्थ बैकले जापानबाट सिधा कारोवार सुरु गर्ने
467.   बेष्ट रेमिटमा लैंगिक हिंसाको विषयमा अभिमूखिकरण कार्यक्रम
468.   प्रभु बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच सम्झौता
469.   ग्लोबल आईएमई र ट्रान्सफास्ट मनि ट्रान्सफरबीच सभ्झौता
470.   नीजि रेमिट्यान्स कम्पनीले कोरियाबाट काम गर्न पाउने नीति
471.   सिटी एक्सप्रेस र नेपाल क्लियरिङ्ग हाउसबीच विद्युतीय भुक्तानी सम्झौता
472.   चैत्र १ देखि लोडसेडिङ दैनिक एक घण्टा घट्यो (तालिकासहित)
473.   एनसेलले ल्यायो सबैलाई उपहार योजना
474.   हिमालय एयरलाइन्सको एयरबस आयो
475.   ग्लोबल आइएमई बैंक र एस बैंक, भारतबीच रेमिट्यान्स सम्झौता
Results 841: You are at page 19 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media