आइतवार, बैशाख ०९ गते, २०७५
विहिवार, २०७४ चैत्र २८ गते ००:०८

मेगा बैंक नेपाल लिमिटेडले नयाँ बर्षको अवसर पारेर ग्राहकहरुलाई बचत र मुद्दति खातामा नयाँ अफरहरु ल्याएको छ ।
 
मेगा बैंकले ग्राहकहरुको मागलाई ध्यानमा राखेर ८ प्रतिशत सर्वप्रिय बचत खाता संचालनमा ल्याएको हो । यो खाता खोल्दा थुप्रै सेवाहरु निःशुल्क पाइने भएका छन् । निःशुल्क पाइनेमा भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैंकिङ, एसएमएस सेवा, एबीबीएस सुविधा, चेकबुक, अकाउन्ट स्टेटमेण्ट, स्टप पेमेन्ट र गुड फर पेमेन्ट सेवा रहेका छन् ।
 
यसैगरी, खाता खोल्ने हरेक ग्राहकलाई पाँच लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । लकर सुविधामा शतप्रतिशतसम्म छुटको व्यवस्था छ भने होम बैंकिङ र प्राइभेट बैंकिङ सुविधाको पनि व्यवस्था गरिएको छ ।
 
यस्तै, मेगा बैंकले १० प्रतिशत ब्याज पाइने ६० दिने मुद्दति खाता र हरेक महिना ११ प्रतिशत ब्याज पाइने एक बर्षे मुद्दति खाता पनि ल्याएको छ । ५ लाख न्यूनतम बचत रहेको १० प्रतिशत मुद्दति खाता अहिले पनि संचालनमा छ भने ८ प्रतिशत पाइने सर्वप्रिय बचत खाता र ११ प्रतिशत मासिक ब्याज पाइने मुद्दति खाता बैशाख २ गतेबाट संचालनमा आउनेछ ।
 
ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा बैंकले नयाँ बर्षको खुसीयालीमा नयाँ सुविधाहरु ल्याएको मेगा बैंककी कायममुकाम सिइओ अनुपमा खुञ्जेलीले बताइन ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
376.   मिसन र तिनाउ विकास अब बूम रेमिटका एजेन्ट
377.   मेगा बैंक सातौँ बर्षमा
378.   यस वर्षको सीआईपी सम्मानका लागि सूचि सार्वजनिक (सूचिसहित)
379.   बुम रेमिट्यान्स र सिटिजन्स बैंकबीच विप्रेषण सम्झौंता
380.   नेपाल एसबिआई बैंकद्धारा नन्दीरात्री माविलाई सहयोग, छात्रबृतिका लागि ३ लाख ३० हजार प्रदान
381.   प्रभु बैंकले ल्यायो क्रेडिट कार्ड प्रयोगकर्ताका लागि नयाँ योजना
382.   सांस्कृतिक कार्यक्रमलाई यती बैंकको सहयोग
383.   एनएमबि बैंकको ‘एक घर, एक खाता’ अभियान
384.   प्रभु क्यापिटल लिमिटेडको कारोबार सुरु
385.   बिओके र लुम्बिनी बैंक मर्जपछि एकीकृत कारोबार
386.   राष्ट्र बैंकको मौद्रिक नीति आज
387.   सिटी एक्सप्रेस १०औं वर्षमा, सर्‍यो आफ्नै अत्याधुनिक भवनमा
388.   ग्लोबल आइएमई बैंकको थप २ एटिएम सेवा
389.   जेएमई र ट्रयाङ्लोबीच रेमिट्यान्स् भुक्तानी सम्झौता
390.   प्रभु मनि र भारतीय एफआईए टेक्नोलोजीबीच रेमिट्यान्स सम्झौता
391.   एनसेलले ल्यायो ‘इन्डिया कलिङ्’ : अब मात्र रु १.९९ प्रति मिनेट
392.   मेगा बैंक र आइ पे बीच रेमिटान्स सम्झौता
393.   बेष्ट समुहको आफ्नै ट्राभल ‘बेष्ट फ्लाई’
394.   एसबीआई बैंकको अध्यक्षमा आचार्य
395.   हिमालयन बैंक र मलेसियाको ट्रयाङ्लोबीच रेमिट्यान्स सम्झौता
396.   इन्भेष्टमेण्ट बैंक र पशुपति बिकास कोषबीच सम्झौता
397.   बिओकेको एकै पटक ८ स्थानबाट शाखारसहत बैंकिङ सेवा
398.   एनसेलले ल्यायो नाईट डेटा प्याक
399.   सेञ्चुरी बैंकमा इनोभेटिभ डेभलपमेन्ट बैंक गाभिदै
400.   आइएमई अटोमोटिभ्स आठौं वर्षमा
Results 841: You are at page 16 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media